रकमले मात्रै मनमा शान्ति आएन-द्वन्द्वपीडित
घोराही, २८ जेठ । घोराही उपमहानगरपालिका १७ कटहीका द्वन्द्वपीडितहरुले न्यायको नाममा रकमले मात्रै मनमा शान्ति नहुने बताएका छन् । पीडित परिवारका सदस्यहरुले सरकारले क्षतिपूर्तीको...
सरसफाई सभ्य समाजको आधारः नगर प्रमुख चौधरी
घोराही, २८ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सरसफाई नै सभ्य समाजको आधार भएको बताएका छन् । जलजला बचत तथा ऋण सहकारी संस्था...
किवानिज शैक्षिक सम्मेलन पोखरामा
काठमाडौँ, २७ जेठ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालले शैक्षिक सम्मेलन गर्ने भएको छ ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा किवानिज इन्टरनेशनल नेपालका...
मावि नारायणपुरमा बालक्लब पुनर्गठन
लक्ष्मी के.सी.
नारायणपुर, २७ जेठ । विद्यालयलाई बालमैत्री बनाउने उद्देश्यका साथ आइतबार मा.वि. नारायणपुरमा बाल क्लब पुनर्गठन गरिएको छ । विद्यालयका प्रधानाध्यापक टोपबहादुर केसीको प्रमुख...
मन्त्री बरालद्वारा दाङका विभिन्न क्षेत्रको अवलोकन
लक्ष्मी के.सी.
दाङ, २६ जेठ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले घोराही उपमहानगरपालिकामा रहेका विभिन्न क्षेत्रको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा...
महिलाहरुका लागि सेनेटरी प्याड निर्माण तालिम
घोराही, २६ जेठ । महिलाहरुका लागि सेनेटरी प्याड निर्माण तालिम लक्ष्मीपुरमा सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ र निगरानी समूह लक्ष्मीपुरको...
महिला सामुदायिक भवनको उद्घाटन
दाङ, २६ जेठ । बेलहरीमा निर्माण भएको महिला सामुदायिक भवनको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पुनको...
बाल क्लवलाई नेतृत्व विकास तालिम
दाङ, २६ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को सहयोग तथा वडास्तरीय बाल सञ्जालको आयोजनामा शनिबार बालक्लवको नेतृत्व तथा क्षमता विकास तालिम...
सर्वोदय पुस्तकालयमा अक्षयकोष बृद्धि अभियान
दाङ, २६ जेठ । सर्वोदय पुस्तकालय तथा वाचानालय घोराहीले आजीवन सदस्यका लागि सार्वजनिक आव्हान गरेको छ । पुस्तकालय व्यवस्थापन समितिको बैठकले आजीवन सदस्यता शुल्क १...
फ्रिडम फोरम अवार्ड विजेता चौधरीसँग विद्यार्थीको अन्तर्क्रिया
दाङ, २५ जेठ । नेदरल्याण्डबाट भर्खरै ‘फ्रिडम फोरम फेयर अवार्ड २०१८’ प्राप्त गरेर फर्किनुभएकी पूर्व कमलरी उर्मिला चौधरीसँग शुक्रबार घोराही–१७ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले...














