अब कुनै पनि बालबालिका विद्यालय बाहिर हुने छैनन्ः ओली
दाङ, ८ वैशाख । दाङ क्षेत्र नं ३ (ख) का प्रदेश सभा सदस्य उत्तर कुमार ओलीले अब कुनै पनि बालबालिका विद्यालय बाहिर नहुने बताउनुभएको छ । तुलसीपुर ११...
निजामति कर्मचारी संगठनको स्थापना दिवस
घोराही, ७ वैशाख । नेपाल निजामति कर्मचारी संगठनको ३९ औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरी शुक्रवार घोराहीमा मनाइएको छ । संगठनका जिल्ला अध्यक्ष...
रावतले गरे असहाय बालकलाई विद्यालय भर्ना
घोराही, ६ वैशाख । जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश रावतले असहाय बालक दीपक घर्तीलाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् । 'हामी सबैको...
भर्ना कार्यक्रम अन्तर्गत अभिभावकहरुसँग अन्तर्क्रिया
लक्ष्मी केसी
दाङ, ६ वैशाख । सिद्ध रत्ननाथ नमुना माध्यमिक विद्यालयले विद्यालय भर्ना कार्यक्रम अन्तर्गत आज अभिभावकसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । "हामी सबैको इच्छा,...
दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्ड
लक्ष्मी केसी
दाङ, ६ वैशाख । त्रिभुवननगर जेसिजले दुर्घटना न्यूनीकरणका लागि आज घोराही ३ चौपट्टामा सचेतनामूलक बोर्ड स्थापना गरेको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने...
मानवअधिकारका सवाल र नागरिक सेवा सुदृढ गर्न जोड
घोराही, ६ वैशाख । जिल्लाको मानवअधिकार सवाल र बदलिँदो संरचनामा नागरिक सेवालाई सुदृढ गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।
जिल्लास्तरीय मानवअधिकार निगरानी समूहको त्रैमासिक बैठकमा...
घोराही बसपार्कबाट तीन जना पकेटमार पक्राउ, २ लाख ७५ हजार रुपैयाँ बरामद
घोराही, ६ वैशाख । दाङको घोराहीमा प्रहरीले ३ जना पकेटमारलाई २ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गर्न सफल भएको छ । घोराही उपमहानगरपालिका १४...
जेसिज सप्ताहको अवसरमा मौलाकोटमा निःशुल्क स्वास्थ्य शिविर
लक्ष्मी केसी
दाङ, ५ वैशाख । त्रिभुवननगर जेसिजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज पाँचौ दिन घोराही उपमहानगरपालिका–१३ मौलाकोटमा निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न...
घोराहीमा ६५ कुकुरको बन्ध्याकरण
घोराही, ४ वैशाख । घोराही बजार क्षेत्रमा रहेका भुस्याह कुकुरहरुको बन्ध्याकरण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को आर्थिक सहयोगमा बजार क्षेत्रमा...
चौतारी दाङको अध्यक्षमा जेएन सागर, दक्षता अभिवृद्धिमा ध्यान दिने प्रतिबद्धता
घोराही, ४ वैशाख । प्रेस चौतारी दाङको अध्यक्षमा जेएन सागर निर्वाचित हुनुभएको छ । चौतारीको गत चैत्र ३० गते उद्घाटन भएको आठौँ अधिवेशनको बन्द...
















