मानवअधिकार निगरानी समूहद्वारा कार्ययोजना तयार
घोराही, २० कार्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानवअधिकार निगरानी समूह सौंडियारले विभिन्न कार्ययोजना तयार गरेको छ ।
समूहका उपाध्यक्ष लौटन चौधरीको...
उद्यमी बनाउन दुनाटपरी तालिम
घोराही, २५ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ ले प्लाष्टिकका वस्तुको प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यले दुनाटपरी बनाउने तालिम सञ्चालन गरेको छ । महिलाहरुलाई...
निजी विद्यालयको शैक्षिक शुल्क व्यावहारिक छैनः मुख्यमन्त्री
घोराही, १५ पुस । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले संस्थागत विद्यालयमा देखिएको शैक्षिक शुल्क व्यावहारिक नभएको बताउनुभएको छ । निजी तथा आवासीय...
तुलसीपुर १० नयाँगाउँमा पुस २७ गते माघी मिलन कार्यक्रम हुँदै
तुलसीपुर, पुस २० । शान्ति टाेल एवं सयुक्त चौधरी टाेल तुलसीपुर उपमहानगरपालिका १० नयाँगाउँको बैठक आज सम्पन्न भएको छ ।। बैठकले माघी पर्वको उपलक्ष्यमा पुस...
अध्यक्षको तलबबाट वडाका सबै विद्यालयमा सेनेटरी प्याड
घोराही, ११ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष केशव आचार्यले आफ्नो वडाअन्तर्गतका हरेक विद्यालयमा व्यक्तिगत खर्चमा छात्राहरुका लागि सेनेटरी प्याडको व्यवस्था...
पूर्ण सरसफाइ कार्ययोजना तथा रणनीतिक सम्मेलन
घोराही, २५ जेठ । घोराही उपमहानगरपालिका १४ ले पूर्ण सरसफाई कार्ययोजना तथा रणनीतिक सम्मेलन गरेको छ । सम्मेलनमा वडाभित्रका ४८ वटा टोल विकास संस्था,...
रोटरीले दियो विद्यालयमा फिल्टर
घोराही, १६ पुस । रोटरी क्लब अफ दाङले घोराहीको एक विद्यालयमा खानेपानीको फिल्टर उपलब्ध गराएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ फुर्सेखालीमा रहेको...
बालमैत्री प्रवर्द्धन गर्न भिडियो प्रदर्शन
घोराही, २० पुस । घोराही उपमहानगरपालिका वडा नं. ४ स्थित श्री माध्यमिक विद्यालय डाँडागाउँमा बालमैत्री स्थानीय शासन प्रवद्र्धन सम्बन्धी भिडियो ‘ज्योति’ प्रदर्शन गरिएको छ...
डाँगीको निधनप्रति नगर प्रमुखद्वारा दुःख व्यक्त
घोराही, १२ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही १७ गुलरिया स्थित जलाशयमा डुबेर घोराही १५ का लक्ष्मण डिसीको निधन भएको प्रति दुःख...
उन्नत घाँसको विउ वितरण
घोराही, १३ फागुन । घोराही उपमहानगरपालिका वडा नं. १६ ले कृषकहरुलाई उन्नत जातको घाँसको विउ वितरण गरेको छ । व्यवसायिक पशुपालनलाई प्रोत्साहित गर्न अनुदानमा...















