एक साताभित्र सामाजिक सञ्जाललाइ सूचीकरण गर्न सरकारको आह्वान
काठमाडौँ, भदाै ११ । सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण हुन समय दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको...
रोल्पाको घर्तीगाउँमा नागरिकता र प्रमाणित सेवा तात्कालिक रूपमा बन्द
रोल्पा, भदौ ११ । इलाका प्रशासन कार्यालय घर्तीगाउँ, रोल्पामा नागरिकता र प्रमाणित सम्बन्धी सेवा तात्कालिक रूपमा बन्द भएको छ।
कार्यालयका प्रमुख २०८२ भदौ १० गतेदेखि...
रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचन तालिका सार्वजनिक
भरत वली
रोल्पा, भदाै ११ । रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो अधिवेशन हुने भएको छ। समितिको अधिवेशन भदौ १४ गते लिबाङमा तय...
घोराहीमा गोरखा कप भलिबल प्रतियोगिता प्रारम्भ
घोराही, भदौ ११ । घोराहीमा गोरखा कप भलिबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले आयोजना गरेको प्रतियोगिताको...
वडाध्यक्ष शाहको रिटमा उच्च अदालतको कारण देखाऊ आदेश
दाङ, भदौ १०। घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पदबाट हटाइएको विषयमा उच्च अदालत तुलसीपुरले कारण देखाऊ आदेश जारी गरेको छ ।
वडाध्यक्ष शाहले कानुनी...
पहिरोले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध
कालीकाेट, भदाै ११ । पहिरोले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र–२ कालेखोला नजिकै गएराति पहिरो झरेको हो ।
सडक छेवैबाट...
उखु किसानलाई अनुदानको रकम निकासा : किसानले काठमाण्डौ केन्द्रित आन्दोलन नरोक्ने
काठमाण्डौ, भदाै ११ । सरकारले उखु किसानलाई अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार दुई सय...
साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
काठमाण्डौ, भदाै ११ । साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने...
आज लुम्बिनी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाण्डौँ, भदौ ११ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसैको प्रभावले कोशी, मधेश र बागमती प्रदेशलगायत...
पहिलो पटक आज विश्व ताल दिवस मनाईंदै
काठमाण्डौ, भदाै ११ । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विश्व ताल दिवस मनाईंदैछ । संयुक्त...
















