रोल्पा–गल्याङ क्षेत्रमा दुई दिन विद्युत सेवा बन्द हुने
भरत वली
राेल्पा, भदाै १३ । बुटवल पावर कम्पनी लिमिटेड, झिमरुक जलविद्युत केन्द्रले रुखका हाँगा काट्ने तथा लाइन मर्मत, सम्भार कार्यका कारण केही स्थानमा विद्युत...
माघ १५ गते घोराहीलाई ‘लैंगिक हिंसा नियन्त्रित नगर’ घोषणा गरिने
घोराही, भदौ १६ । घोराही उपमहानगरपालिकालाई आगामी माघ १५ गते लैंगिक हिंसा नियन्त्रित नगरको रुपमा घोषणा गरिने भएको छ।
महिला, बालबालिका तथा सामाजिक विकास शाखाले...
प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धीपूर्ण रहेको सरकारको भनाइ
काठमाण्डौ, भदाै १९ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । उहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा...
रास्वपाका सबै सांसदले राजीनामा दिने
काठमाडौं,भदौ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सम्पूर्ण सांसदहरूले पदबाट राजीनामा दिने तयारी गरेका छन्।
रास्वपाको संसदीय दल बैठकमा सबै सांसदलाई राजीनामा गराउने विषयमा छलफल भइरहेको...
घोराहीमा २९ भदौदेखि विद्यालय खुल्ने
दाङ, भदौ २८। विगत केही दिनदेखि बन्द रहेका घोराही उप-महानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरु आगामी २९ भदौदेखि नियमित रूपमा सञ्चालन हुने भएका छन्।
घोराही...
रोल्पामा चाडपर्व लक्षित चार सुपथ मूल्य पसल सञ्चालन
राेल्पा, असाेज २ । नेपालीहरुको महान् चाडपर्व—बडादशैँ, शुभ तिहार र छठ—को अवसरमा रोल्पास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयले “पर्वोत्सव सुपथ मूल्य...
गल्ती सच्याएर पार्टीलाई अघि बढाउँछौं : प्रदीप ज्ञवाली
नुवाकोट, ३ असोज । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले विगतका कमजोरी सच्याउँदै पार्टीलाई नयाँ ढंगले अघि बढाउने बताउनुभएको छ । नुवाकोटमा शुक्रबार एमाले...
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ
कामाडाैँ, ६ असाेज । नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले...
फाटिएका मनहरु चाडपर्वमा जाेडिनुपर्नेमा जाेड
घाेराही, १२ असाेज । विविध कारणले फाटिएका मनहरु चाडपर्वमा जाेडिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन् ।
एकआपसमा सिर्जित मनमुटाव, रिसरागका भावनाकाे अन्त्य गर्दै चाडपर्वमा...
उद्योगले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता
काठमाण्डाै, असाेज ३१ । आजदेखि उद्योगहरूले धमाधम डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसूल बक्यौता तिर्न थालेका छन् । नेपाल विद्युत् प्राधिकरणको पटक पटकको ताकेतापछि बक्यौता...
















