ज्येष्ठ नागरिक उपचारमा चिकित्सकसहित गए वडाअध्यक्ष

दाङ, २६ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ ले ज्येष्ठ नागरिकहरुको उपचार घर घरमै पुगेर गर्ने अभियान थालेको छ । विहीवार वडा अध्यक्ष...

डगौरा थारु मातृभाषाको प्रयोग विषयमा सर्वेक्षण सुरु

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), २१ जेठ । राप्ती क्षेत्रका विद्यालयहरुमा डगौरा थारु भाषाको शिक्षामा मातृभाषाको प्रयोग विषयमा सर्वेक्षण सुरु भएको छ । भाषा आयोग शङ्खमुलको आयोजनामा...

वनभाेज खाएर फर्कदै गरेकाे ट्याक्टर दुर्घटना, एकै गाउँका तीन जनाकाे मृत्यु

देउखुरी, १५ कार्तिक । वनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटनामा परेर तीन जनाकाे मृत्यु भएको छ । दुर्घटनामा परेर २१ जना घाइते भएका छन्...

दार्माका ३ स्थानमा आधारभूत स्वास्थ्य केन्द्र

दार्मा, २६ माघ । दार्मा गाउँपालिका सल्यानले वडा नं. ३ को धुलखर्कमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको छ । स्वास्थ्य चौकी पुग्न टाढा हुने...

लकडाउनमा समस्या भयो ? अब ‘एक कल समस्या हल’

दाङ, १९ वैशाख । लकडाउनका कारण दैनिक उपभोग्य वस्तुको समस्या भयो ? यदि भयो भने यस्तो समस्यामा दाङका युवाहरुले सुरु गरेको ‘एक कल समस्या...

तुलसीपुरचोकमा भानुभक्तको शालिक राख्न आग्रह

दाङ, २५ जेठ । दाङका साहित्यिक संस्था एवं साहित्यकारहरुले घोराही–१५ स्थित भानुचोक (तुलसीपुर चोक)मा आदिकवि भानुभक्त आचार्यको शालिक राख्न घोराही उपमहानगरपालिकालाई आग्रह गरेका छन्...

लमहीका कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

दाङ, ४ कार्तिक । दाङको लमहीमा एक कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ ।  लमही नगरपालिका–५ का ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै...

तुलसीपुरका मासु पसलको अनुगमन

दाङ, २९ पुस । तुलसीपुर उपमहानगरपालिका दाङले तुलसीपुर बजारको मासु पसलको अनुगमन गरेको छ । विहानै ५ बजे पासु पसल पुगेको उपभोक्ता हित संरक्षण...

सहरी क्षेत्रका विद्यालय वैशाखसम्म बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

दाङ, ६ वैशाख । सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख महिनासम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर...

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

दाङ, १९ श्रावण । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको हो । बैठकले देवीप्रसाद...

ताजा समाचार