तुलसीपुरमा एक हप्तामै १ सय ८७ कोरोना संक्रमित, आज मात्रै ३२ जनामा संक्रमण पुष्टी
दाङ, २६ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकामा पुस १८ गते यता १ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भएको कोरोना...
राप्ती गाउँपालिकाको मसुरियामा चौतारीको घुम्ती बैठक
मसुरिया देउखुरी, २८ जेठ । प्रेस चौतारी नेपाल दाङ शाखाको पहिलो घुम्ती बैठक राप्ती गाउँपालिकाको मसुरियामा सम्पन्न भएको छ । चौतारी दाङले आफ्नो नियमित...
विकास र समृद्धिको अगुवाई गरेकै कारण फेरि देशको नेतृत्व पाउँदैछौः पोख्रेल
घोराही, ३ कात्तिक । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले विकास र समृद्धिको अगुवाई गरेकैले एमालेलाई...
फागुन १ र ३ गते सार्वजनिक बिदा
दाङ, २९ माघ । सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको...
दुरबिन विधिद्वारा गरिने अपरेसनको केन्द्र बन्दै बुद्ध हस्पिटल घोराही
दाङ, ५ वैशाख ।दाङको घोराहीमा रहेको बुद्ध ईन्टरनेशनल हस्पिटल पश्चिम नेपालमै दुरविन (Laparoscopic and Endourology) विधिद्वारा गरिने अपरेसनको केन्द्रका रुपमा स्थापित हुँदै गएको छ...
अप्टिमिस्ट क्लब घोराहीको अध्यक्षमा सनत गिरी
दाङ, ३ भाद्र । अप्टिमिस्ट क्लब घोराहीको अध्यक्षमा सनत गिरी चयन हुनुभएको छ । क्लबको आइतबार घोराहीमा सम्पन्न प्रथम अधिवेनबाट सन् २०२३/०२४ का लागि...
स्थापना दिवसका अवसरमा प्रेस चौतारी दाङद्वारा रक्तदान
दाङ २१ माघ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा दाङ शाखाले रक्तदान कार्यक्रम गरेको छ । रक्त सञ्चार सेवा केन्द्र लमहीमा आइतबार...
बालबालिकाहरुमा नेतृत्व विकास अपरिहार्य
घोराही, १५ असार । अहिलेको समाजलाई सही दिशानिर्देश गर्नका लागि बालबालिकाहरुमा नेतृत्व विकास अपरिहार्य रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । कार्यक्रमका वक्ताहरुले...
अध्ययन मञ्चको “पुस्तक किन पढ्ने ?” अभियान सुरु
घोराही १८ माघ ।
पठन संस्कृतिको निर्माण, हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको अध्ययन मञ्च दाङले शुक्रबार "पुस्तक किन पढ्ने ?" श्रृङखला सुरु...
प्याब्सन घाेराहीकाे निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता सम्पन्न
महेश बस्नेत
घाेराही, १० फाल्गुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीकाे निबन्ध र वक्तृत्वकला प्रतियोगिता शनिबार सम्पन्न भएकाे छ ।
प्याब्सन...
















