https://xvamoney.xyz/776345230639204/

तुलसीपुरका कार्यालय प्रमुखहरुलाई अफिसर्स क्लवमा स्वागत

तुलसीपुर, १९ मङ्सिर । अफिसर्स क्लब तुलसीपुरले आज विभिन्न कार्यालयमा सरुवा भएर आउनुभएका प्रमुखहरुलाई स्वागत गरेको छ। आज स्वागत गरिनेहरुमा उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका...

प्रकोपजन्य रोग नियन्त्रण गर्न घोराहीमा रेपिड रेस्पोन्स टिम गठन

घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिकामा महामारी रोग तथा प्रकोपजन्य रोगहरुको निवारणका लागि तत्काल सुनुवाई गर्न रेपिड रेस्पोन्स टिम गठन गरिएको छ । उपमहानगरको...

अंग्रेजीमा पोख्त बनाउन शिक्षकलाई तालिम

घोराही, १८ मंसिर । अंग्रेजी माध्यमको पढाइलाई प्रभावकारी बनाउन घोराही उपमहानगरपालिकाले शिक्षकहरुलाई ५ दिने तालिम दिएको छ । नगरका ३० वटा विद्यालयका अंग्रेजी पढाउने...

घोराही ८ ढिकपुरलाई ९ मा गाभ्न संघ सरकारमा सिफारिस

घोराही, १८ मंसिर । पाँच नम्बर प्रदेश सरकारले घोराही उपमहानगरपालिका वडा नम्बर ८ र ९ को सीमा हेरफेरका लागि संघीय सरकारमा सिफारिस गर्ने निर्णय...

योजनालाई गुणस्तरीय बनाउन नगर प्रमुखको आग्रह

घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफ्नै सम्पत्ती ठानेर विकास निर्माणका योजनालाई अघि बढाउन उपभोक्ता समितिलाई आग्रह गर्नुभएको छ । वडा...

घोराही ९ को आन्द्राभरैया शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन

घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर ९ को आन्द्राभरैयामा निर्मित शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । वडा अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा...

स्वास्थ्यको डिभिजन कार्यालय दाङमा

घोराही, १७ मंसिर । दाङलगायत तीन जिल्ला हेर्ने गरी प्रदेश सरकारको मातहतमा रहेको स्वास्थ्य कार्यालयको स्थापना घोराहीमा गरिएको छ । पाँच नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको...

अपांगता भएकालाई विशेष अवसरको खाँचो

घोराही, १७ मंसिर । अपांगता भएकाहरुलाई अन्य व्यक्तिको तुलनामा विशेष अवसर दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुको पनि सम्मानपूर्वक पेशा, व्यवसाय गरेर...

पत्नी हत्याको कसुरमा जन्मकैद

घोराही, १७ मंसिर । ३४ वर्षीया पत्नी हत्याको कसुरमा घोराही उपमनपा–१७ का ४५ वर्षीय ऋषिराम चौधरीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधिस...

टेक्टरको ठक्करबाट पत्रकार भण्डारी घाइते

घोराही, १७ मंसिर । तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत अम्राइमा टेक्टरको ठक्करबाट पत्रकार अमर क्षितिज भण्डारी घाइते हुनुभएको छ । सोमबार दिउँसो तेघरास्थित घरबाट घोराही आउने क्रममा...

ताजा समाचार