https://xvamoney.xyz/776345230639204/

थारु कल्याणकारिणीको नेतृत्व चयन

घोराही, १७ भदौ । थारु कल्याणकारिणी सभाको १६ औं जिल्ला अधिवेसनबाट भुबन चौधरीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसहमतिमा चयन भएको छ । सभापतिमा भुबन चौधरी,...

सैघाका महिलाले पोखे गीतमार्फत पीडा

सैघा, १६ भदौ । घोराही उपमहानगरपालिका १९ सैघाका महिलाले गीतमार्फत आफ्ना पीडा पोखेका छन् । महिलाले गीतमा पीडामात्र नभएर महिला सशक्तीकरण र सहभागिताको आवाजसमेत...

बालमैत्री घोषणाको योजनासहित विद्यालय अनुगमन

घोराही, १५ भदौ । घोराही उपमहानगरपालिका–२ ले वडामा रहेका विभिन्न सामुदयिक विद्यालयहरुको अनुगमन गरेको छ । वडा अध्यक्ष केशवराज आचार्यको नेतृत्वमा गएको जनप्रतिनिधिहरुको टोलीले...

बलात्कारीलाई हदैसम्मको कारबाही गर्न अधिकारवादी स‌ंघसंस्थाहरुको माग

घोराही, १२ भदौ । दाङका दुईदर्जन संस्थाले कञ्चनपुरसहित देशभर भैरहेका बलात्कारलगायतका जघन्य हिंसाका घटनामा पर्याप्त अनुसन्धान गरी दोषीलाई हदै सम्मको कारवाही र पीडितलाई न्यायको...

उपक्षेत्रीय अस्पतालको सेवा प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

घोराही, १२ भदाै । राप्ती उपक्षेत्रीय अस्पतालको सेवा थप प्रभावकारी बनाउन माग गर्दै  नागरिक समाजलगायत विभिन्न संघसंस्थाहरुले प्रधानमन्त्री, मुख्यमन्त्री, स्वास्थ्य र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएका...

दाङमा जिल्लास्तरीय समीक्षाः कर्मचारी र कानूनको अभाव

दाङ, १२ भदौ । जिल्लास्तरीय वार्षिक समीक्षा मङ्गलबारदेखि शुरु भएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा शुरु भएको कार्यक्रम भोलिसम्म सञ्चालन हुने छ...

जनप्रतिनिधिद्वारा विद्यालय अनुगमन

घोराही, ११ भदौ । घोराही उपमहानगरपालिका–२ मा जनप्रतिनिधिहरुले स्थानीय सामुदायिक विद्यालयहरुको अनुगमन गरेका छन् । वडा नं. २ का अध्यक्ष केशव आचार्य र सदस्य...

ब्यानर राख्दै गर्दा करेन्ट लागेर मृत्यु

तुलसीपुर , ११ भदौ । तुलसीपुरमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरी निवासी अन्दाजी ४५...

घोराही वडा नं. २ द्वारा जनता माविमा बृक्षारोपण

दाङ, ११ भदौ । घोराही उपमहानगरपालिका वडा नं. २ ले जनता मावि बुकामा वृक्षारोपण गरेको छ । विद्यालयको झण्डै पाँच बिगाह क्षेत्रफलमा ४ हजार...

ईम्प्रेशन नेपालको तेस्रो अधिवेशन सम्पन्न, पेशागत सुरक्षाका लागि दक्षता विकासमा जोड

घोराही, ९ भदौ । प्रेस, मिडिया तथा अाईटी क्षेत्रमा क्रियाशील मजदुरहरुको पेशागत सुरक्षाका लागि दक्षता विकासमा जोड दिइएको छ । नेपाल स्वतन्त्र प्रेस मजदुर...

ताजा समाचार