https://xvamoney.xyz/776345230639204/

काँग्रेस क्षेत्र नं. २ र ३ को बैठक सम्पन्न

दाङ, ९ जेठ । नेपाली काँग्रेस क्षेत्र नं. ३ को बैठक बुधबार सम्पन्न भएको छ । बैठकले घोराहीको बिपी चोकमा स्थापना गर्न थालिएको बिपीको...

नेत्रलालको जीवनी कम्युनिष्टको मार्गदर्शनः ज्ञवाली

घोराही, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य युवराज ज्ञवालीले नेत्रलाल अभागीको जीवनी कम्युनिष्टहरुका लागि मार्गदर्शन भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी...

नेत्रलाल स्मृति दिवसमा नेपाल दाङ आउने

घोराही, ५ जेठ । नेपाल कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल पौडेल अभागीको ३४औं स्मृति दिवसका अवसरमा घोराहीमा कार्यकर्ता भेला आयोजना गरिने भएको छ । भेलालाई...

पार्टी एकीकरण जेठको पहिलो साता

दाङ, २८ वैशाख । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले जेठ दोस्रो साता पार्टी एकीकरणको टुुङ्गो लाग्ने बताउनुभएको छ । शुुक्रबार प्रेस चौतारी नेपाल...

स्वास्थ्यविज्ञान प्रतिष्ठानमा राजनीति नगर्न काँग्रेसको आग्रह

घोराही, ९ वैशाख । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती उपक्षेत्रीय अस्पतालबीचको विवाद तत्काल समाधान गरेर अगाडि बढ्न नेपाली काँग्रेस दाङ क्षेत्र...

स्थापना दिवसका अवसरमा भोलि एमाले दाङको कार्यक्रम

दाङ, ८ वैशाख । नेकपा एमाले दाङले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा कार्यक्रम गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटी दाङले भोलि...

खड्काको श्रद्धाञ्जलीमा देउवा आउँदै

घोराही, २७ चैत । नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको १३औं दिनको पुण्यतिथिमा काँग्रेस दाङले सतवरियामा श्रद्धाञ्जली सभा गर्ने भएको छ । काँग्रेस...

वैद्य र विप्लवबीच कार्यगत एकता

१६ फागुन, चितवन ।  मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ । मंगलबार...

कांग्रेसको आँखा बन्द भएको भन्दै कालो चश्मा लगाएर नेविसंघको धर्ना

काठमाडौंः नेपाल विद्यार्थी संघका असन्तुष्ट समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन्। भातृ संगठनलाई चुस्त रुपमा विधानसम्मत सञ्चालन गर्नु पर्ने मागसहित उनीहरुले धर्ना दिएका हुन्। धर्नामा...

राष्ट्रपतिको दौडबाट सुवास नेम्वाङ अलग

१३ फागुन, काठमाडौं । विघटित संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङले आफू केही वर्ष पार्टीको कार्यकारी भूमिकामा क्रियाशील हुन चाहेको प्रष्ट पारेका छन् । नेम्वाङ...

ताजा समाचार