अन्तर्राष्ट्रिय योग सम्मेलनको ब्यापक तयारी
दाङ, ११ भाद्र । नेपाल संस्कृत विश्वविधालयको आयोजनामा यही असोज २५ देखि २७ गतेसम्म बेलझुण्डीमा हुन थालेको "अन्तर्राष्ट्रिय योग सम्मेलन" सफल पार्न व्यापक तयारी...
प्याब्सन घाेराहीद्वारा कम्प्युटर र प्रिन्टर्स सहयाेग
महेश बस्नेत
घाेराही, २३ कार्तिक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले जिल्ला सरकारी वकिल कार्यालय दाङ घाेराहीलाई सहयाेग हस्तान्तरण गरेकाे...
कांग्रेस मिल्नु नै लाेकतन्त्रका लागि फाइदा : शंकर पाेख्रेल
विमल याेगी
दाङ, १ माघ । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पाेख्रेलले नेपाली कांग्रेसलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । लाेकतन्त्रमा दलहरू फुट्नु भन्दा जुट्दा...
शंकर पोखरेललाई जिताउन एकैदिन दुई उम्मेदवारको उम्मेदवारी फिर्ता
दाङ, १८ फागुन । दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका दुई जना उम्मेदवारले एकैदिन आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा...
धर्म, संस्कृतिको संरक्षण र नैतिक शिक्षाबाट मात्रै समाज सुधार सम्भव: मुख्यमन्त्री आचार्य
बर्दिया, २९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मानिसमा सेवाको भावना विकास गर्दै समाज परिवर्तन गर्न सकिने बताउनुभएको छ ।
श्रीकृष्ण प्रणामी मन्दिर...
कलश सहकारीकाे स्थापना दिवसमा रक्तदान
विमल याेगी
दाङ, १४ असार । घाेराही स्थित कलस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसर पारेर शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको...
घोराहीमा नमुना बिएस कफी विथ बुक्सकाे उद्घाटन
घोराही, ५ भदौ । घोराही उपमहानगरपालिका–१५, जिल्ला प्रशासन कार्यालय दाङको अगाडि नमुना बिएस कफी विथ बुक्स उद्घाटन गरिएको छ। कफी, नास्ता तथा पुस्तक अध्ययनको...
स्वर्गीय गणेशप्रसाद रोका मगरको स्मृतिमा रोका परिवारद्वारा प्रधानमन्त्री राहत कोषमा ५० हजार सहयोग
दाङ, २५ भदाै । रोल्पाली ढाङढुढ (कुरेली) समाज सेवा दाङका संस्थापक स्वर्गीय गणेशप्रसाद रोका मगरको स्मृतिमा उहाँका छोराहरूले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ...
त्रिभुवननगर जेसीजको रक्तदान तथा रक्त परीक्षण शिविर सम्पन्न
घोराही, २७ असाेज। त्रिभुवननगर जेसीजको आयोजनामा सञ्चालित स्वास्थ्य सप्ताह २०२६ अन्तर्गत तेस्रो दिन बृहत् रक्तदान तथा रक्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ। त्रिभुवननगर जेसीजको...
दार्मा गाउँपालिका अध्यक्ष केसीद्वारा नयाँ वर्षको शुभकामना
दार्मा, १ वैशाख । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै...















