साउनमा १४ अर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण थपियो

काठमाण्डाै , भदाै ११ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गएको साउन मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको शुरूमा सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा १४ अर्ब २ करोड वृद्धि भई २६ खर्ब ८३ अर्ब ६० करोड...

एक साताभित्र सामाजिक सञ्जाललाइ सूचीकरण गर्न सरकारको आह्वान

काठमाडौँ, भदाै ११ ।  सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण हुन समय दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशीका २०८० र सर्वाेच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जालालाई जवाफदेही बनाउने निर्णय गरेको हो । सात दिनको समय दिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई आह्वान गरेको छ । तोकिएको...

रोल्पाको घर्तीगाउँमा नागरिकता र प्रमाणित सेवा तात्कालिक रूपमा बन्द

रोल्पा, भदौ ११ । इलाका प्रशासन कार्यालय घर्तीगाउँ, रोल्पामा नागरिकता र प्रमाणित सम्बन्धी सेवा तात्कालिक रूपमा बन्द भएको छ। कार्यालयका प्रमुख २०८२ भदौ १० गतेदेखि सरुवा भई गएकाले नयाँ व्यवस्था नभएसम्म सेवा प्रवाह रोकिएको कार्यालयले जनाएको छ। सेवाग्राहीलाई यसबारे अवगत गराउन सूचना सार्वजनिक गरिएको इलाका प्रशासन कार्यालयले स्पष्ट पारेको छ। नयाँ व्यवस्था भएपछि मात्र नागरिकता र प्रमाणितसम्बन्धी सेवा पुनः सञ्चालन हुने...

रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचन तालिका सार्वजनिक

भरत वली रोल्पा, भदाै ११ । रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो अधिवेशन हुने भएको छ। समितिको अधिवेशन भदौ १४ गते लिबाङमा तय गरिएको हो। निर्वाचन समितिका संयोजक अधिवक्ता दामोदरप्रसाद सुवेदीले सार्वजनिक गरेको तालिकाअनुसार भदौ ११ गतेदेखि सम्पूर्ण प्रक्रिया सुरु हुनेछ। ११ गते दिउँसो पाँच बजे मतदाताको नामावली प्रकाशित हुनेछ। १२ गते दिउँसो चार बजेसम्म नामावलीमा दाबी–विरोध गर्न पाइनेछ,...

घोराहीमा गोरखा कप भलिबल प्रतियोगिता प्रारम्भ

घोराही, भदौ ११ । घोराहीमा गोरखा कप भलिबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन राही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष भानसिंह बुढा मगरले गर्नु भएकाे हाे । उद्घाटनमा बाेल्दै अध्यक्ष बुढा मगरले शैक्षिक गतिविधिसँगै खेलकुदलाई प्राथमिकता दिनु विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले गोरखा...

वडाध्यक्ष शाहको रिटमा उच्च अदालतको कारण देखाऊ आदेश

दाङ, भदौ १०। घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पदबाट हटाइएको विषयमा उच्च अदालत तुलसीपुरले कारण देखाऊ आदेश जारी गरेको छ । वडाध्यक्ष शाहले कानुनी प्रक्रिया पूरा नगरी आफूलाई पदबाट हटाई कार्यवाहक तोकिएको भन्दै उक्त निर्णय बदर गरी पूर्ववत् जिम्मेवारीमा फर्काउन मागसहित भदौ ६ गते उच्च अदालतमा रिट दायर गरेका थिए । सोमबार मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले रिटमाथि प्रारम्भिक...

रोल्पामा मोतिबिन्दु छनौट तथा शल्यक्रिया शिविर सञ्चालन हुने

भरत वली  रोल्पा, भदौ ११ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजना र लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा रोल्पाका विभिन्न स्थानमा मोतिबिन्दु छनौट तथा शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ। संघले जारी गरेको सूचनाअनुसार भदौ ११ गतेदेखि १८ गतेसम्म जिल्लाका विभिन्न गाउँपालिकामा शिविर सञ्चालन हुने कार्यक्रम रहेको छ। शिविरमा आँखाको समस्या भएका बिरामीलाई...

पहिरोले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध

तस्बिरः सामाजिक संजाल
कालीकाेट, भदाै ११ । पहिरोले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र–२ कालेखोला नजिकै गएराति पहिरो झरेको हो । सडक छेवैबाट पहिरो गएपछि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बताउनुभयो । सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट र पालिकासँगको समन्वयमा सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले...

उखु किसानलाई अनुदानको रकम निकासा : किसानले काठमाण्डौ केन्द्रित आन्दोलन नरोक्ने

काठमाण्डौ, भदाै ११ । सरकारले उखु किसानलाई अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार दुई सय ४० रुपैयाँ निकासा गरेको हो । निकासा गरिएको रकम सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैङ्क खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । भोलिसम्म किसानको खातामा रकम पुग्नेछ । मन्त्रिपरिषद्को...

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

तस्बिरः एन्फा
काठमाण्डौ, भदाै ११ । साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यस अघि भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । नेपालको तीन खेलमा तीन अङ्कसहित तेश्रो स्थानमा छ । समान खेलमा...

ताजा समाचार