साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

तस्बिरः एन्फा
काठमाण्डौ, भदाै ११ । साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यस अघि भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । नेपालको तीन खेलमा तीन अङ्कसहित तेश्रो स्थानमा छ । समान खेलमा...

आज लुम्बिनी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौँ, भदौ ११ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसैको प्रभावले कोशी, मधेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर साधरणतया बदली रहनेछ।...

पहिलो पटक आज विश्व ताल दिवस मनाईंदै

तस्वीर : मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ मा पर्ने गङ्गापूर्ण ताल ।
काठमाण्डौ, भदाै ११ । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विश्व ताल दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन थालिएको हो । गएको वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको थियो । विभिन्न सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरण एवम् शैक्षिक अभियन्तालाई तालको महत्त्वबारेमा आवश्यक शिक्षा...

महिला हिंसा न्यूनीकरणका लागि अनेमसंघद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, ११ भदौ । महिलाहरूको महान पर्व तीजको अवसरमा अधिकांश महिला मठ–मन्दिर, चोक–चौतारामा उल्लासपूर्वक रमाइरहेका बेला अखिल नेपाल महिला संघ (अनेमसंघ) काे केन्द्रीय टोली भने देशभर बढिरहेका महिला हिंसाका घटनाबारे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गृह मन्त्रालय पुगेको छ। अनेमसंघ इञ्चार्ज सीता पौडेलको नेतृत्वमा गएको प्रतिनिधि टोलीमा उपाध्यक्ष तथा सांसद मेनुका पोखरेल, महासचिव पेम्बा लामा, सचिव आसा बिक, केन्द्रीय सदस्य एवम् सांसद...

तयारी नपुगेको भन्दै एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही भदौ १३ गते बोलाएको १०औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । तयारी पूरा नभएकाले बैठक स्थगित गरिएको उहाँले बताउनुभयो । एमालेले दोस्रो विधान...

इम्बोस्ड नम्बर प्लेट पूर्वाधार बिना अनिवार्य नगर्न यातायात मजदुर संगठनहरूको आग्रह

काठमाडौं, भदाै १० । यातायात क्षेत्रसँग सम्बन्धित मजदुर संगठनहरूले आवश्यक पूर्वाधार निर्माण नगरी सम्पूर्ण सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सरकारलाई आग्रह गरेका छन् । सरकारले आगामी असोज १ गतेदेखि सबै सवारीसाधनमा अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ । सो सम्बन्धी सूचना यातायात व्यवस्था विभागले भदौ ३ गते सार्वजनिक गरेको थियो । उक्त सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको...

गोरखापत्र च्यात्न र जलाउन खोज्ने सन्तोष राजावादी पक्राउ

काठमाडौँ, भदाै १० । गोरखापत्रमा छापिएको लेखको विरोधमा उत्रिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको माइतीघर मण्डलाबाट प्रहरीले सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको थियो । धादिङको सितले गाउँपालिका–४ स्थायी घर भएका सन्तोष काठमाडौँको कलंकीमा बस्दै आएका छन् । उनी गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलनको क्रममा पनि पक्राउ परेका व्यक्ति...

उखु किसानको आनन्दोलनप्रति माओवादीसहितका विपक्षी दलहरुको ऐक्यबद्धता

काठमाण्डौ, भदाै १० । माइतिघरमा प्रदर्शन गरिरहेका उखु किसानको मागप्रति विभिन्न दलका नेताहरुले ऐक्यबद्धता जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उखु किसानसँगै केहीबेर धर्नामा बसेर उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले किसानलाई विरोध र धर्नाको कार्यक्रममा बस्नुपर्ने स्थितिको अन्त्य गर्न कृषिमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीसँग आग्रह...

लुम्बिनी र शान्सी प्रान्तबीच सहकार्यको नयाँ ढोका खुल्नेछ : मुख्यमन्त्री आचार्य

दाङ, १० भाद्र। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनस्थित शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ चिछ्वानको नेतृत्वमा आएको जनकंग्रेस प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा मंगलबार भएको शिष्टाचार भेटमा मुख्यमन्त्री आचार्यले पर्यटन, संस्कृति, हरित विकास, स्मार्ट सहर निर्माण,...

निजी विद्यालयका मागप्रति सकारात्मक छौँ : मन्त्री न्यौपाने

दाङ, १० भाद्र। लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले निजी विद्यालयका मागप्रति सकारात्मक रहेको बताउनुभएकाे छ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले विद्यालय शिक्षा विधेयकमा रहेका केही बुँदा निजी विद्यालयको हित विपरीत रहेका विषयमा तयार पारेको ज्ञापनपत्र बुझ्दै मन्त्री न्यौपानेलाई निजी विद्यालयका मागप्रति सकारात्मक रहेको बताउनुभएकाे हाे। ‘शिक्षामा निजी क्षेत्रको योगदानलाई राज्यले सकारात्मक...

ताजा समाचार