साउन १ गतेदेखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने

काठमाण्डाै । साउन १ गतेदेखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले सामुदायिक तथा निजी सबै स्वास्थ्य संस्थाहरूलाई परिपत्र गर्दै रिफरको व्यवस्था हटाइएको जानकारी दिएको हो । स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा विन्दु...

सुनमा लगाउन लागिएको विलासिता कर र पत्थरमा भ्याट हट्नुपर्छ : प्रियासन

घोराही, १६ असार । सरकारले आउँदो आर्थिक वर्षबाट सुनमा बिलासिता कर अनि पत्थरमा भ्याट लगाउन लागेकोमा दङालीहरुले यसको कडा शव्दमा बिरोध गरेका छन् । यस सम्बन्धि घोराहीमा आयोजना गरिएको सर्वपक्षिय कार्यक्रममा सहभागिहरुले सुन बिलासिताको वस्तु नभएर सबै नेपालीको आस्था, धर्म, संस्कृतिसँग जोडिएको धातु भएकाले यसलाई विलासिताको करको दायरामा राख्न नहुने निष्कर्ष निकालेका छन् । सबै पक्ष सहभागि ‘उपभोक्ता सचेतना’ कार्यक्रममा...

पश्चिमका १२ जिल्लासँगै पहाडी भेगका केही ठाउँमा ठूलो वर्षाको चेतावनी

काठमाण्डौ, असार १५ । देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । राति सिन्धुपाल्चोक र बागलुङमा भेलबाढी आउने गरी ठूलो पानी परे पनि अहिले भने रोकिएको छ । डडेलधुरा, कैलाली, नवलपरासी, चितवन, धनकुटा, झापा लगायतका ठाउँमा भने अहिले पनि पानी परिरहेको छ । कैलालीको धनगढी एअरपोर्ट वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएकोले त्यो क्षेत्र भइ बहने ससाना खोलाहरुमा बहाब...

असार १५ : धान दिवस र दही चिउरा खाने सांस्कृतिक पर्व आज मनाइँदै

काठमाडौं, असार १५ । हरेक वर्ष झैं आज देशभर धान दिवस तथा दही चिउरा खाने पर्व हर्षोल्लासका साथ मनाइँदैछ। नेपालमा २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा औपचारिक रूपमा मनाउन थालिएको हो। कृषिप्रधान मुलुक नेपालमा असार महिना धान खेतीका लागि सबैभन्दा महत्वपूर्ण समय हो। किसानहरू वर्षभरको अन्न संकलनका लागि यति बेला खेतमै व्यस्त हुन्छन्। आजको दिन, परम्पराअनुसार, असारे भाका...

ज्ञानज्योति विद्यालय देशकै ७ औँ अब्बल

दाङ, असार १५ । एजुकेशन समाचारले प्रकाशित गरेको देशभरिका उत्कृष्ट माध्यमिक विद्यालयहरूको २०८२ सालको सूचीमा तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले सातौँ स्थान हासिल गरेको छ। यस वर्ष कुल ४७४१ विद्यालयमध्ये ज्ञान ज्योतिले सातौँ स्थानमा स्थान पाएको हो। स्थान निर्धारणमा विद्यालयको भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, नतिजा र सर्वसाधारणको धारणा (पिपुल्स पर्सेप्सन) जस्ता मापदण्डलाई समेटेर मुल्यांकन गरिएको थियो। गत...

पूर्वीय ज्ञानलाई अनुसन्धानमार्फत विश्वव्यापीकरण गर्ने सङ्कल्प

दुर्गालाल केसी दाङ, १४ असार । नेपाल संस्कृत विश्वविधालय अनुसन्धान केन्द्रले विश्वविधालय अनुदान आयोगको सहयोगमा  शनिबारदेखि दाङको बेलझुण्डीमा पौरस्त्य शोध पद्धतीको निरूपणबारे तीन दिने अन्तराष्ट्रीय संगोष्ठी आयोजना गरेको छ । पौरस्त्य अर्थात पूर्वीय ज्ञान परम्परामा अनुसन्धानको मौलिक पद्धतिको खोजी गर्ने र उक्त ज्ञानलाई नेपाल र भारतका विभिन्न विश्वविद्यालयमा गरिने शोधकार्यका लागि मानक बनाउने उद्देश्यका साथ गोष्ठी आयोजना गरिएको अनुसन्धान केन्द्रका कार्यकारी...

दाङ जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा

दाङ , असार १४ । दाङ जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ का रूपमा शनिबार औपचारिक रूपमा घोषणा गरिएको छ। “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्णखोप सुनिश्चितता जिल्ला हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ आयोजित विशेष सभामार्फत दाङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो। घोषणा सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले दाङले खोप सुनिश्चितताको...

मदन भण्डारी स्कुलले गर्याे बटुवालाई खाना र सडककाे सरसफाइ

घोराही, १४ असार । घोराही–१७ गुलरियास्थित मदन भण्डारी मेमोरियलका विद्यार्थी एवं शिक्षकहरुले जननेता मदन भण्डारीको ७४ औं जन्मोत्सवका अवसरमा शनिबार सडकका बटुवाहरुलाई खाना खुवाउनेदेखि विभिन्न स्थानमा सरसफाई गरेका छन् । जय महाकाल युवा समूह घोराहीले घोराहीको गुम्राहचोकमा आयोजना गरेको बटुवाहरुका लागि निशुःल्क खाना खुवाउने कार्यक्रममा समेत विद्यालयका विद्यार्थी एवम् शिक्षकले सहयोगीकारुपमा काम गरेका थिए । यसैगरी मदन भण्डारी मेमोरियल स्कूलका शिक्षक...

राेड रेसमा आर्मीका सञ्जय र निशा प्रथम

नवराज खत्री घाेराही, १४ असार । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा शनिबार घोराहीमा खुल्ला पुरुष र महिला १० किलोमीटर रोड रेस प्रतियोगिता सम्पन्न भएकाे छ । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ र महिलातर्फ आर्मीकै निशा सार्की प्रथम भएका छन् । श्रेष्ठले उक्त दुरी ३१ मिनेट ३० सेकेन्डमा र सार्कीले ३७ मिनेट ४० सेकेन्डमा पार गर्नुभएकाे थियाे । पुरुषतर्फ आर्मीकै...

पर्याप्तरूपमा रासायनिक मल पाउन नसकेकाे किसानहरूकाे गुनासाे

विमल याेगी दाङ,१४ असार । दाङका किसानहरूले प्रयाप्त रूपमा रासायनिक मल पाउन नसकेकाे गुनासाे गरेका छन् । प्रेस चाैतारी नेपाल घाेराही नगर कमिटिले घाेराही १३ सेवार बनगाँउमा आयाेजना गरेकाे किसानसँग चाैतारी कार्यक्रममा बाेल्ने किसानहरूले यस्ताे गुनासाे गरेका हुन् । धान राेपाई सुरू भइसके पनि मल पाउन नसकेकाे भन्दै उनीहरूले जसरी पनि मल उपलब्ध गराउन अनुराेध गरेका छन् । कार्यक्रममा बाेल्दै किसान...

ताजा समाचार