चाैतारीलाई क्रियाशील बनाउन कार्ययाेजना पास

विमल याेगी दाङ,३ असार । प्रेस चाैतारी दाङले संगठनलाई क्रियाशिल र प्रभावकारी बनाउन कार्ययाेजना पास गरेकाे छ। चाैतारीका अध्यक्ष सुधासुमन ढकालकाे अध्यक्षता, चाैतारीका केन्द्रीय सचिवालय...

पत्रकारमाथिको दुर्व्यवहार प्रति आयोग चिन्तित

असार ०२ । पछिल्ला दिनहरूमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत विचार र अभिव्यक्ति व्यक्त गरेको आरोपमा पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि धरपकड, धम्की र दुर्व्यवहारका...

पत्रकारमाथि दुर्व्यवहारप्रति प्रेस चौतारीको आपत्ति

काठमाडौँ, असार ०२ । प्रेस चौतारी नेपालले आफ्ना पूर्व केन्द्रीय सदस्य तथा नजर अनलाइनका सम्पादक झलक पालीमाथि प्रहरी र स्थानीयबाट भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण...

“जाउ है पोखरा” अभियान प्रचारकाे लागि पोखराकाे टोली दाङमा

दाङ, असार २ । आन्तरिक पर्यटन प्रवर्द्धन अभियानअन्तर्गत “जाउ है पोखरा” भन्ने नाराका साथ पोखराबाट आएको पर्यटन व्यवसायीहरूको टोली आज सोमबार दाङ आइपुगेको छ।...

हुम्लामा आगलागी, आठ घर जलेर नष्ट

असार ०२, हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानी गाउँमा गएराति भीषण आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएका छन्। आगलागी राति साढे १२...

लमही नगरपालिकाद्वारा विकास योजनाको अनुगमन

असार ०२, दाङ । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले प्राविधिक टोलीसहित वडा नम्बर ६ र ९ मा सम्पन्न विकास योजनाहरूको...

लुम्बिनी प्रदेशमा कृषि र सहकारी क्षेत्रमा १ अर्ब ५० करोड विनियोजन

बुटवल, असार १ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि र सहकारी क्षेत्रमा काम गर्नका लागि १ अर्ब ५० करोड...

रुकुमपूर्व र रोल्पामा भूम्या (नाम्क) पर्व उल्लासपूर्वक मनाइँदै

असार १ । मगर समुदायको बाहुल्यता रहेको रुकुमपूर्व र रोल्पा जिल्लामा आज परम्परागत भूम्या (नाम्क) पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हरेक वर्ष असार महिनाको...

लुम्बिनी प्रदेशका चार जिल्लामा आइतवार सार्वजनिक बिदा

लुम्बिनी, ३१ जेठ  । लुम्बिनी प्रदेश सरकारले भोलि आइतवार भूम्या पूजाको अवसरमा प्रदेशअन्तर्गतका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले...

एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव, निजी विद्यालय गुठीमा लैजाने तयारी

काठमाडौं, जेठ ३१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश सरकारमार्फत सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ। विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधि...

ताजा समाचार