धारपानी मन्दिरमा लाेकभजन प्रतियोगिता हुने

विमल याेगी दाङ,२८ असार । दाङकाे प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रृङ्गारिक महाआरतीमा लाेकभजन प्रतियाेगिता सञ्चालन हुने भएकाे छ...

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

दाङ, असाेज ३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताउनुभएको छ । संविधान दिवस–२०८२ का अवसरमा...

दाङ महिला जेसीजमा पद हस्तान्तरण: अध्यक्षमा अर्चना र महासचिवमा बसन्ती

घाेराही, २७ पाैष। दाङ महिला जेसीजको १७औं पद हस्तान्तरण कार्यक्रम शनिवार घोराहीमा सम्पन्न भएको छ। दाङ महिला जेसीज बर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षता...

घोराही–१६ का सडक मर्मत कार्य सुरुः कार्यमा सहयोग गर्न विपत् व्यवस्थापन शाखाकाे अनुराेध

घोराही, भदाै १ । घोराही उपमहानगरपालिका विपत् व्यवस्थापन शाखा र वडा नम्बर १६ को समन्वयमा सो वडाभित्रका विभिन्न सडक मर्मत कार्य थालिएको छ। सडकमा...

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौँ, भदाै २८ । बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्त्वपूर्ण कदम भनी उल्लेख गरेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले...

समस्यामा परेका ८० विद्यार्थी र सुत्केरीलाई ग्यास वितरण

दाङ, २३ भदाै । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा...

जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै , भदाै १५ । खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार...

सल्यानका ९ पालिकाले सार्वजनिक गरे ५ अर्ब १६ करोडको बजेट

सल्यान, असार १२ ।  आर्थिक वर्ष २०८२/०८३ का लागि सल्यान जिल्लाका १० मध्ये ९ वटा स्थानीय तहले गरी कुल ५ अर्ब १६ करोड १३...

नमुनाकाे तीज मिलन कार्यक्रम सम्पन्न

घाेराही, २९ साउन । घाेराही उपमहानगरपालिका १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयले तीज मिलन कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमकाे उद्देश्यमाथि प्रकाश पार्दै शिक्षालयका प्रिन्सिपल...

प्याब्सन घाेराही रनिङ सिल्ड सम्पन्न: गाेर्खा विजेता, मेचीकाली उपविजेता

महेश बस्नेत घाेराही, २८ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीकाे आयाेजनामा सञ्चालित चाैथाे प्याब्सन घाेराही रनिङ सिल्ड सम्पन्न भएकाे...

ताजा समाचार