प्याब्सन घाेराहीद्वारा सदस्य मनाेनित, नयाँ सदस्य विद्यालयलाई स्वागत

घाेराही, २५ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले रिक्त रहेकाे सदस्य पदमा एक सदस्य मनाेनित गरेकाे छ। प्याब्सन...

राष्ट्रपति रनिङ सिल्ड माघ २७ देखि

घाेराही, २८ पाैष । राष्ट्रपति रनिङ सिल्ड २०८२ सञ्चालनका विषयमा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरिएकाे छ। घाेराही नगर खेलकुद विकास समितिका संयाेजक नरेन्द्र...

फुटसल प्रतियोगिताकाे विजेता सिद्धार्थ, उपविजेता गोर्खा

घोराही, १८ साउन । पिरामिड एकेडेमी, घोराहीको आयोजनामा सञ्चालित जिल्ला स्तरीय अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबार समापन गरिएकाे छ। गत शुक्रबारदेखि सञ्चालित प्रतियोगिताकाे विजेता  सिद्धार्थ एकेडेमी,...

बाढीपीडितको राहतका लागि लिटिल भ्याली बालबाटिकाद्वारा ३२ हजार ५ सय सहयाेग

घोराही, १५ भदाै। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि घाेराही १० नारायणपुरस्थित लिटिल भ्याली बालबाटिकाले प्रधानमन्त्री विपद् राहत...

राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

घोराही, १९ वैशाख । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) दाङ शाखाको आयोजनामा बिहीबार राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०८२ (२०२५) को अवसरमा “सूचना प्रविधिको...

नमुनाकाे दोस्रो शिक्षक-अभिभावक अन्तर्क्रिया

घाेराही, १४ मंसिर । घाेराही १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयकाे दाेस्राे शिक्षक-अभिभावक अन्तर्क्रिया सम्पन्न भएकाे छ। विद्यालयका प्रिन्सिपल बिष्णु हमालकाे अध्यक्षता एवम् अभिभावक गाेपाल...

प्रजातन्त्र दिवसमा हाजिरीजवाफ प्रतियोगिता

घाेराही, ७ फागुन । घोराही उपमहानगरपालिका १६, सर्रा स्थित ज्ञानमाला एकेडेमीमा प्रजातन्त्र दिवसको अवसरमा अन्तर्सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयमा गठित सिर्जनशील बाल क्लबको...

पिरामिड एकेडेमीद्वारा एस्इइ विद्यार्थीलाई अभिमुखिकरण

घाेराही, २३ चैत । घाेराहीकाे तुलसीपुर चाेकमा सञ्चालित पिरामिड एकेडेमीले एस्इइ २०८१ मा सहभागी विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ । एस्इइ दिएर...

५६ पदकसहित दाङले जित्यो लु्म्बिनी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङसिल्ड

दाङ, ३ जेठ । लुम्बिनी प्रदेश स्तरीय १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि दाङले हात पारेको छ । घरेलु मैदानमा सम्पन्न प्रतियोगितामा सर्वाधिक पदक...

‘ट्रेनिङ म्याराथन–२०२५’ अन्तर्गत तेस्रो दिनको ‘Spirituality : Science of Balanced Life’ सम्पन्न

घाेराही, भदाै २२ । त्रिभुवननगर जेसीजले आयोजना गरेको ‘ट्रेनिङ म्याराथन–२०२५’ अन्तर्गत तेस्रो दिनको कार्यक्रम ‘Spirituality : Science of Balanced Life’ शुक्रबार घोराहीस्थित पद्मोदय क्याम्पसमा...

ताजा समाचार