राजमार्ग सीमानामा साइनबोर्ड
दाङ, ३० फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाको राजमार्ग सिमानामा साइन वोड राखेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत जिल्लाको पुर्व सिमाना धान खोला...
दाङका किशोरीमा रक्तअल्पता र कम तौलको समस्या बढ्दै
दाङ, असार २३। दाङ जिल्लाका विद्यालयमा अध्ययनरत धेरै किशोरीहरूमा रक्तअल्पता (एनेमिया) र तौलसम्बन्धी समस्या देखिएको एक सरकारी अध्ययनले देखाएको छ। जिल्लाका १० वटै...
सडक दुर्घटना न्यूनिकरण सबैको साझा सरोकार : मुख्यमन्त्री आचार्य
दाङ, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय सडक...
सहकारीहरू अनिवार्य रूपमा उत्पादनसँग जोडिनुपर्छ : मुख्यमन्त्री आचार्य
दाङ, २२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी संस्थाहरू उत्पादनमा नजोडिँदासम्म प्रदेशले समृद्धिको लक्ष्य पूरा गर्न नसक्ने बताउनु भएको छ । ६८...
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ
दाङ, ६ मङ्सिर । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ । बिहान देशभर विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई...
कोरोना सङ्क्रमितको घरघरमै पुगेर औषधि वितरण
दाङ, १० जेठ । घोराही उपमहानगरपालिका वडा नं. ५ का अध्यक्षसहितको टोलीले कोरोना सङ्क्रमितको घरमै पुगेर निःशुल्क औषधि वितरण गरेको छ । वडा अध्यक्ष...
महिला नेतृत्व तथा उद्घोण तालिम सम्पन्न
गढवा, १९ चैत । गढवा गाउँपालिकाको आर्थिक सहयोग र देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको आयोजनामा चैत्र १५ देखी शुरु भएको महिला नेतृत्व तथा उद्घोण तालिम...
दार्मा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको अभिमुखीकरण सम्पन्न, औपचारिक उद्घाटन भोलि हुने
सल्यान, २८ जेठ । दार्मा गाउँपालिकाका ६ वटै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । गाउँपालिकाका सम्पूर्ण वडाहरुमा बेरोजगार फाराम भरेका व्यक्तिहरुलाई...
गाउँपालिकाद्वारा कार्यगत तालिमका विद्यार्थीहरुको बिदाइ
दार्मा, २३ फागुन । दार्मा गाउँपालिका सल्यानले भटेनरी जेटिए अध्ययनका क्रममा कार्यगत तालिम (ओजेटी)का लागि गाउँपालिकाको पशु शाखा आएका विद्यार्थीहरुलाई बिदाइ गरेको छ ।...
विमा कम्पनीहरूले जनविश्वास आर्जन गर्न जरुरी छ : मुख्यमन्त्री आचार्य
दाङ, २२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आम जनताको हित रक्षाका लागि विमालाई प्राथमिकता दिन सकिने भए पनि विमा कम्पनीहरूले जनताको थप...
















