गृह मन्त्रालयकाे परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ, २५ चैत । जन्मका आधारमा नागरिकता लिएका नागरिकको सन्तानलाई वंशजको नागरिकता दिनु भन्ने गृह मन्त्रालयको सर्कुलर कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश...
निवृत्त शिक्षकहरुका लागि छुट्टै अस्पतालको माग
घोराही, २५ चैत । नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय अध्यक्ष चुडामणि शर्मा कट्टेलले निवृत्त शिक्षकहरुका लागि छुट्टै अस्पतालको माग गर्नुभएको छ । नेपाल निवृत्त...
उद्योग संघ दाङको अध्यक्षमा गौतम
दाङ, २४ चैत । नेपाल उद्योग संघ दाङको जिल्ला अध्यक्षमा सुनील गौतम चयन हुनुभएको छ । शनिवार भरतपुरस्थित नेकपा कार्यालयमा भएको उद्योगीहरुको जिल्ला भेलाले...
पहाडी क्षेत्रको विकास अवस्थाबारे अवलोकन
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), २४ चैत । राप्ती गाउँपालिकाद्वारा वडा नं ५ को पहाडी क्षेत्रको विकास अवस्थाको प्रगतिको बारेमा अवलोकन गरिएको छ । यस आर्थिक...
चट्याङ लागेर ३ गोरु मरे
दाङ, २४ चैत । गएराति चट्याङ लागेर घोराही उपमहानगरपालिका १९ राम्चेका ओमराज घर्तीमगरका तीनवटा गोरु मरेका छन् ।
वडा अध्यक्ष हर्क घर्तीका अनुसार चट्याङ पर्दा...
विभिन्न भवन निर्माण स्थलको अवलोकन
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), २२ चैत । राप्ती गाउँपालिकामा सञ्चालित तराई मधेश समृद्ध कार्यक्रम तथा सांसद क्षेत्र विकास कोष अन्तर्गतका दुईवटा योजना स्थलको राप्ती गाउँपालिकाबाट अवलोकन...
तालिमको सदुपयोग गर्न सहभागीलाई आग्रह
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), २१ चैत । राप्ती गाउँपालिका वडा नम्बर २ मा सिलाई कटाई तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले तालिम ध्यान दिएर...
योजनाको अवस्थाबारे प्राविधिकसँग सोधपुछ
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), २१ चैत । राप्ती गाउँपालिकाको हालसम्मको योजना तथा कार्यक्रमको अवस्थाको बारेमा राप्ती गाउँपालिकाका ईन्जिनियर, ओवरसियर, अ.स.ई, अमिन, प्राविधिकहरुसँग सोधपुछ गरिएको छ...
बारको अध्यक्षमा प्रगतिशील प्यानलका श्रेष्ठ विजयी
काठमाडौँ, २१ चैत । कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील प्यानलका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी हुनुभएको छ । लोकतान्त्रिक समूहका उम्मेदवार...
मावि रतनपुरको महायज्ञमा ९१ लाख दान
हापुर, २० चैत । हापुर मा.वि रतनपुरमा जारी महायज्ञमा ९१ लाख बढी दान प्राप्त भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि...













