https://xvamoney.xyz/776345230639204/

तुलसीपुर उपमहानगरको प्रशासकीय भवनकाे शिलन्यास

तुलसीपुर, ३ कार्तिक । तुलसीपुर उपमहानगरपालिकाको प्रशासकीय भवनको शिलन्यास गरिएको छ । भवनको नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्माले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो...

लोकसेवा आयोगबाट लिन लागिएका सबै परीक्षा तत्कालका लागि स्थगित

दाङ, ३ कार्तिक । लोकेसेवा आयोगले कात्तिक १६ गतेबाट लिने भनिएको सबै लिखित परीक्षा कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । लोकसेवा आयोगका कर्मचारीमा कोरोना...

२४ घण्टामा थपिए ४ हजार ३९२ कोरोना स‌ंक्रमित

दाङ, ३० असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

दाङ, २४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार ज्वरोको महसुस भएपछि शनिबार बिहान परीक्षण...

नगर प्रमुखमा कोरोना पुष्टि भएपछि तुलसीपुर उपमहानगरपालिका एकहप्ताका लागि बन्द

दाङ, २२ असोज । नगर प्रमुख घनश्याम पाण्डेमा कोरोना सङ्क्रमण पुष्टी भएपछि तुलसीपुर उपमहानगरपालिका २९ गतेसम्मका लागि बन्द गरिएको छ । कार्यालयबाट प्रदान गरिने...

तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई कोरोना संक्रमण

दाङ, २२ असोज । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई कोरोना संक्रमण देखिएको छ । मेयर पाण्डेसँगै सचिवालयका एक कर्मचारीलगायत तुलसीपुरका २१ जनामा कोरोना संक्रमण...

एकैदिन तीन हजार चार सय ३९ जनामा संक्रमण, सक्रिय संक्रमित २५ हजार सात सय

दाङ, २१ असोज । पछिल्लो २४ घन्टामा देशभर थप तीन हजार चार सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर सक्रिय...

प्रदेश ५ काे राजधानी दाङ, नाम लुम्बिनी दुईतिहाइले पास

दाङ, २० असोज । लामो समयको प्रतीक्षापछि प्रदेश ५ ले स्थायी राजधानी र नाम पाएकाे छ । आज बसेको प्रदेससभाले प्रदेसको राजधानी र नामकरण...

प्रदेश ५ काे राजधानी दाङ दुईतिहाइले पारित

दाङ, २० असोज । प्रदेश ५ को र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको...

असोज २५ देखि दार्माका विद्यालयमा शिक्षण क्रियाकलाप

दाङ, २० असाेज । दार्मा गाउँपालिकामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा बालबालिकाहरुको शिक्षण क्रियाकलाप सञ्चालन हुने भएको छ । यही असोज २५ गतेदेखि क्रियाकलाप सञ्चालन हुने...

ताजा समाचार