https://xvamoney.xyz/776345230639204/

पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टी

दाङ, १३ कात्तिक । पछिल्लो २४ घण्टामा २ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९...

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते

दाङ, १३ कात्तिक । दाङमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा लमही २ दोलही बस्ने...

कोरोना संक्रमण देखिएपछि राप्ती गाउँपालिका कार्यालयसहित दुईवडा सिल

दाङ, १२ कात्तिक । राप्ती गाउँपालिकाका कर्मचारीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिका कार्यालयका साथै वडा नं. १ र ३ लाई सिल गरिएको छ । रोजगार...

दाङमा ९ हजार ५ सय ६० सूचीकृत बेरोजगार

दाङ, १२ कात्तिक । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दाङमा ९ हजार ५ सय ६० बेरोजगारहरु सूचीकृत भएका छन् । दाङका १० वटा स्थानीय तहहरुमा...

बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

दाङ, १२ कात्तिक । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो । प्रमुख...

प्युठान बस दुर्घटना : चालकको मृत्यु, तीनजना घाइते

दाङ, ४ कार्तिक । प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा यात्रु बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीका...

लमहीका कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

दाङ, ४ कार्तिक । दाङको लमहीमा एक कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ ।  लमही नगरपालिका–५ का ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै...

प्रादेशिक अस्पताल तुलसीपुरमा सिटी स्क्यान सेवा सुरु

दाङ, ३ कार्तिक । दाङमा पहिलो पटक राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सिटीस्क्यान सेवा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको झण्डै तीन करोड लगानीमा...

तुलसीपुर उपमहानगरको प्रशासकीय भवनकाे शिलन्यास

तुलसीपुर, ३ कार्तिक । तुलसीपुर उपमहानगरपालिकाको प्रशासकीय भवनको शिलन्यास गरिएको छ । भवनको नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्माले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो...

लोकसेवा आयोगबाट लिन लागिएका सबै परीक्षा तत्कालका लागि स्थगित

दाङ, ३ कार्तिक । लोकेसेवा आयोगले कात्तिक १६ गतेबाट लिने भनिएको सबै लिखित परीक्षा कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । लोकसेवा आयोगका कर्मचारीमा कोरोना...

ताजा समाचार