दाङमा कर्फ्यू आदेश निरन्तरता

भरत वली दाङ, भदौ २६ । दाङमा कर्फ्यू आदेश निरन्तर रहेको छ । दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जारी गर्नुभएको कर्फ्यू आदेशलाई २७ भदौ...

मध्यरातमा सुदन गुरुङको समूहले माग्यो सुशीला कार्कीको राजीनामा

काठमाण्डौ, भदौ  ३० । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै...

नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सञ्चालन : गाडीको लामो जाम

काठमाण्डौ, असाेज ३ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा रहेको छ । नवलपरासी पूर्वको दाउन्ने विश्वकर्मा मन्दिर क्षेत्रमा सडक चिप्लो भएका...

प्रदेश सरकारको ढिलाइले दाङका निर्माण व्यवसायी सात करोड भुक्तानी नपाई संकटमा

दाङ, ६ असोज । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेका योजनाहरू सम्पन्न गरिसकेका दाङका निर्माण व्यवसायीहरू अझै भुक्तानी नपाएपछि समस्यामा परेका छन्...

चाैतारी दाङकाे सचिवालय गठन, काेषाध्यक्षकाे जिम्मेवारी बस्नेतलाई

दाङ,१० असाेज। प्रेस चाैतारी नेपाल दाङ शाखाले संगठनकाे कामलाई चुस्तदुरूस्त र थप क्रियाशिल बनाउन ११ सदस्यीय सचिवालय गठन गरेकाे छ । चाैतारीकाे बिहीबार घाेराहीमा बसेकाे...

टी–२० विश्वकप छनोट : अन्तिम खेलमा आज नेपालले सामोआसँग खेल्दै, उपाधि जित्ने अवसर

काठमाण्डाै, ३१ असाेज । अर्को वर्ष भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको छ । ओमानमा जारी एशिया तथा...

ज्ञानमाला एकेडेमीकाे खेलकुद सप्ताह सुरु

अदिति केसी घाेराही, ११ मंसिर । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले आफ्नाे १८ औं वार्षिकोत्सबका अवसरमा खेलकुद सप्ताह शुभारम्भ गरेकाे छ। बिहीबारदेखि सुरु भएकाे खेलकुद...

वक्तृत्वकला प्रतियोगितामा ज्ञानमालाकी अदिति केसी प्रथम

दाङ, ६ माघ । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र दाङले घोराहीमा आयोजना गरेको मावी स्तरीय वक्तृत्वकला प्रतियोगितामा घोराही–१६, सर्रास्थित ज्ञानमाला एकेडेमीकी कक्षा १०...

स्वतन्त्र उम्मेद्वार ओलीको समर्थन शंकर पोख्रेललाई

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई दाङ क्षेत्र नं २ बाट सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजय गराउन आह्वान गर्दै दाङ क्षेत्र नम्बर २...

घोराही खानेपानीको अध्यक्षमा ध्रुव के.सी. निर्वाचित

घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा ध्रुव केसी निर्वाचित हुनुभएको छ । केसीले २५९६ मत प्राप्त गर्दा उहाँ प्रतिद्वन्दी किशाेर आचार्यले ६८० मत...

ताजा समाचार