https://xvamoney.xyz/776345230639204/

दार्माका ३ स्थानमा आधारभूत स्वास्थ्य केन्द्र

दार्मा, २६ माघ । दार्मा गाउँपालिका सल्यानले वडा नं. ३ को धुलखर्कमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको छ । स्वास्थ्य चौकी पुग्न टाढा हुने...

वडाको सिफारिसमा एम्बुलेन्सबाट आएका थिए दाङका २ जना कोरोना सङ्क्रमित

दाङ, २ जेठ । दाङमा कोरोना सङ्क्रमणको पुष्टी भएका व्यक्ति तीन दिन अघि मात्र कृष्णनगरबाट दाङ आएको खुलेको छ । उनीहरु गढवा उद्योग बाणिज्य...

दाङमा थपिए ४४ कोरोना संक्रमित

दाङ, २९ भदौ । दाङमा सोमबार एकैदिन ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परीक्षणमा ती कोरोना...

तुलसीपुरमा थपिए १६ जना कोरोना संक्रमित

दाङ, ६ वैशाख । पछिल्लो २४ घण्टामा तुलसीपुर उपमहानगरपालिका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा तुलसीपुरका २२...

ज्ञानमालाका विद्यार्थीले गरे खाद्यान्न सहयोग

महेश बस्नेत दाङ, माघ २० । ज्ञानमाला एकेडेमी घोराही १६ सर्राका विद्यार्थीहरुले घोराही उपमहानगरपालिका ३ कुहिरेपानीस्थित प्रेरणाका लागि अभियान नेपाललाई एक कार्यक्रमका बिच आज खाद्यान्न...

विवाहपछि मोटाउने डर छ ? यसो गर्नुस्….

विभिन्न शोधले देखाएको छ, विवाहपछि अक्सर महिला मोटाउँछन् । यसका अनेक कारण छन् । विवाहपछि उनीहरुले आफुलाई घर-गृहस्थीमा लगाउँछन्, दैनिक जीवन बद्लिन्छ, विवाह वा...

कोरोना परीक्षणका लागि भोलि दार्माबाट स्वाब सङ्कलन गरिने

दार्मा, २५ चैत । दार्मा गाउँपालिका सल्यानले कोरोना भाइरसका सम्भावित सङ्क्रमितको नमुना सङ्कलन गर्ने भएको छ । भोलि बुधबार जनज्योति माध्यमिक विद्यालय फारुलाचौरमा बिहान...

‘गलत समाचार’ प्रकाशनप्रति बुद्ध हस्पिटलको ध्यानाकर्षण

दाङ, २० जेठ । बुद्ध हस्पिटल प्रालिको नाम जोडेर केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति विज्ञप्ति जारी गर्दै हस्पिटलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

पूर्वसभामुख महरा पत्नीको कोरोना संक्रमणबाट निधन

दाङ, १९ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उहाँको...

दार्मा गाउँपालिकाले ल्यायो ३९ करोड ७० लाख ४० हजारको बजेट

दाङ, ११ असार । दार्मा गाउँपालिका सल्यानले आ.व. २०७८/०७९ का लागि ३९ करोड ७० लाख ४० हजारको बजेट सार्वजनिक गरेको छ । दार्मा गाउँपालिका...

ताजा समाचार