https://xvamoney.xyz/776345230639204/

अबको लगानी पूर्वाधार विकास केन्द्रितः महरा

घोराही, ७ चैत्र । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले अबको लगानी पूर्वाधार विकासमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । घोराही उपमहानगरपालिकाले बुधबार दाङ क्षेत्र नम्बर...

जडिबुटीको पहिचान र महत्त्व बुझ्‍न आवश्यक

घोराही, ७ चैत्र । बहुमूल्य जडिबुटीको महत्त्वका बारेमा थाहा नहुँदा किसानहरु मारमा पर्ने र व्यापारीहरुले फाइदा लिने देखिएको सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् । सामुदायिक वन...

घोराही २ का सबै टोलमा सडक सञ्जाल

घोराही, ६ चैत । पुरानो गाउँ नाम भने नयाँबस्ती । झण्डै २५ घरधुरीको सुकुम्बासी क्षेत्रमा कहिल्यै विकास पुगेन । जिल्ला सदरमुकामदेखि ४/५ किलोमिटर दुरीमा...

दाङ राजधानीको मुद्दा सकिएको छैनः महरा

घोराही, ६ चैत्र । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङलाई प्रादेशिक राजधानी बनाउने मुद्दा अझै नसकिएको बताएका छन् । दाङ निर्वाचन क्षेत्र नं. २...

मुद्दा मिले एकीकरण नभए सहकार्यः मैनाली

घोराही, ३ चैत । नेकपा मालेका महासचिव सीपी मैनालीले मुख्य मुद्दा मिल्ने अवस्था आए बाम गठवन्धनसँग पार्टी एकीकरणमा जान सकिने बताउनुभएको छ । पार्टीको केन्द्रीय...

देउखुरीमा बस दुर्घटना हुँदा ६ जना घाइते

लमही, २ चैत्र । दाङको देउखुरीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । लमहीबाट भालुबाङतर्फ जाँदै गरेको ना २ ख ५५७१ नम्बरको...

एकमहिनामै परिपुरण नीतिः आयोग

घोराही, २ चैत । सत्यनिरुपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले द्वन्द्वपीडितहरुलाई दिइने परिपुरणको मापदण्डसहितको परिपुरण नीति एकमहिनामा तयार गरिने बताउनुभएको छ । परिपुरण नीति...

मेट्रो कलेज सञ्चालनका बारेमा तुलसीपुरमा छलफल

तुलसीपुर, ३० फागुन । मेट्रो कलेज सञ्चालनका बारेमा तुलसीपुर उपमहानगरपलिकाले छलफल सुरु गरेको छ । उक्त अवसरमा सदस्य एवम् तुलसी स्कुलका प्रिन्सिपल भीष्म केसीले कलेजमा...

प्रधानन्यायाधीश पराजुली पदमुक्त

काठमाडौँ, ३० फागुन । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएको छ । सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरी बुधबार पराजुलीलाई बुझाएको...

राष्ट्रपतिको सपथ ४ बजे

काठमाडाैँ, ३० फागुन । प्रधान न्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ४ बजे सपथ खुवाउने भएका छन्। संविधान अनुसार राष्ट्रपतिले प्रधान न्यायाधीशसँग सपथ लिनुपर्ने...

ताजा समाचार