https://xvamoney.xyz/776345230639204/

राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित

काठमाडौं, २९ फागुन । विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी छन् । मंगलबार भएको राष्ट्रपति निर्वाचनमा उनीसँग काँग्रेसकी कुमारी लक्ष्मी राई चुनावी प्रतिस्पर्धामा...

घोराहीको फचरकपुरमा सहरी स्वास्थ्य केन्द्र स्थापना

घोराही, २९ फागुन । घोराही उपमहानगरपालिकाले वडा नम्बर ६ को फचकपुरमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । कार्यपालिकाको १६औँ बैठकले गरेको निर्णय बमोजिम...

बिमान दुर्घटनामा पाइलटसहित ४९ को मृत्यु

काठमाडौँ, २८ फाल्गुन । यूएस बङ्लादेश एयरलाइन्सको बिमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश नेपाली...

घोराही उपमहानगरका ६१ छाडा गाईगोरुको व्यवस्थापन

घोराही, २८ फागुन । घोराही उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेका छाडा पशु चौपायाको व्यवस्थापन थालेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ बजार क्षेत्रमा...

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुग्यो

काठमाडौं, २८ फागुन । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो । त्रिभुवन...

राष्ट्रियसभा अध्यक्षको मनोनयन दर्ता आज

दाङ, २८ फागुन । राष्ट्रियसभा अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ। मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको...

महरा सभामुखमा निर्विरोध

दाङ, २५ फागुन । बाम गठबन्धनबाट सभामुख पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुने भएका छन् । प्रतिपक्षी...

प्रदेश ५ मिनी नेपाल बन्छः मुख्यमन्त्री पोख्रेल

दाङ, फागुन २३ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ लाई मिनि नेपालका रुपमा विकास गर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले आजदेखि...

खरको छानो विस्थापन अभियान सुरु

घोराही, २३ फागुन । घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडाका बलिराम थापाको तीन पुस्ता भरपर्दो छाना विनै बित्यो । टालटुल गरी बास ढाक्नुपर्ने बाध्यता बाजेपुस्ताबाटै थियो, गतिलो...

टुँडिखेलमा हजारौंले एकसाथ बाचन गरे बुद्ध वचन

काठमाडौं, १८ फागुन । भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै गिनिज वुक अफ दि वर्ल्ड रेकर्डमा लेखाउने प्रयासमा शनिबार काठमाडौंको टुँडिखेलमा हजारौं व्यत्ति भेला भएर...

ताजा समाचार