https://xvamoney.xyz/776345230639204/

दार्मा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको अभिमुखीकरण सम्पन्न, औपचारिक उद्घाटन भोलि हुने

सल्यान, २८ जेठ । दार्मा गाउँपालिकाका ६ वटै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । गाउँपालिकाका सम्पूर्ण वडाहरुमा बेरोजगार फाराम भरेका व्यक्तिहरुलाई...

फारुला–मौलाहाले सडक निर्माण सम्पन्न, अब फारुला–थारमारे हुँदै नियमित बस सञ्चालन हुने

सल्यान, २४ जेठ । सल्यानको दार्मा गाउँपालिकाको फारुला–मौलाहाले सडकको निर्माण कार्य सम्पन्न भएको छ । बिहीबार गाउँपालिकाले बाटो निर्माण सम्पन्न भएसँगै सार्वजनिक सुनुवाई गरेको...

हावाहुरीले छानो उडाउँदा विद्यालय तथा स्वास्थ्य चौकीको सेवा प्रभावित

राजकुमार ओली फारुलाचौर सल्यान, २१ जेठ । आइतबार बेलुका आएको हावाहुरीका कारण सल्यानको दार्मा गाउँपालिकामा ठुलो धनराशीको क्षति भएको छ । हावाहुरीले स्थास्थ्य चौकी, विद्यालयलगायत...

घोराही सिमेन्ट उद्योगद्वारा ३० लाख सहयोग

घोराही, १५ जेठ । घोराही सिमेन्ट उद्योगले सामाजिक सहयोग कार्यक्रम अन्तरगत उद्योग आसपासका क्षेत्रमा ३० लाख २० हजार रुपैयाँ सहयोग गरेको छ । उद्योगका...

वृद्धभत्ता ३ हजार पुग्यो

काठमाडौँ, १५ जेठ । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । संसद्‌मा बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले वृद्ध भत्ता ३ हजार पुर्‍याएको जानकारी दिए ।...

सुइटर बुनाइ तालिम सुरू 

तिर्थराज ज्ञवाली पिपरी (देउखुरी), २ जेठ । नयाँ जमाना अनुसारका सुइटर निर्माण गर्दै आयआर्जन बृद्धि गर्न ३० जना युवति तथा महिलाहरूलाई होजियारी तालिम बिहीबारदेखि पिपरीमा...

राप्ती गाउँपालिकाद्वारा योजनाको अनुगमन

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), २३ वैशाख । राप्ती गाउँपालिका वडा नं. १, ६ र ७ का चार योजनाहरुको अनुगमन गरिएको छ । वडा नं. १...

नेपाल बैंकको सेवा तुलसीपुरबाट पनि सुरु

तुलसीपुर, २० चैत । नेपाल बैंक लिमिटेडले तुलसीपुरबाट पनि सेवा दिन शुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका ६ घोराही रोडबाट बुधबारदेखि नेपाल बैंकले सेवा शुरु गरेको...

धारापानी महायज्ञबाट सवा ३ करोड रकम बचत

घोराही, १३ चैत । गत फागुन ११ देखि १८ गतेसम्म दाङको पाण्डबेश्वर मन्दिर धर्ना धारपानीमा सञ्चालन भएको महायज्ञबाट झण्डै सवा ३ करोड रुपैयाँ बचत...

६२औँ सरकारी दिवस मनाउने बारेमा छलफल

तिर्थराज ज्ञवाली मसुरीया (देउखुरी), ११ चैत । राप्ती गाउँपालिकामा आगामी चैत्र २० गते आयोजना गरिने ६२औँ सरकारी दिवस मनाउने बारेमा छलफल गरिएको छ । राप्ती...

ताजा समाचार