https://xvamoney.xyz/776345230639204/

घोराही २ मा बालविवाह विरुद्ध घरदैलो

घोराही, ८ जेठ । '१५ वर्षमै विवाह गरे, दुई सन्तान पनि जन्मिए, अहिले विभिन्न समस्या भोगिरहेकी छु, मैले नजानेर भविष्य राम्रो बनाउन सकिन तपाईहरुले...

सुर्केडाँगीमा खानेपानीका लागि डिप बोरिङ

घोराही, ८ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर २ को सुर्केडाँगीमा करिब ४ सय घरधुरीलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ डिप बोरिङको निर्माण थालिएको छ ।...

बालविवाह नगर्न र नगराउन कार्यबहाक नगर प्रमुख न्यौपानेको आग्रह

घोराही, ६ जेठ । घोराही उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख सीता न्यौपानेले बालविवाह नगर्न र नगराउन सबैलाई आग्रह गर्नुभएको छ । दाङ सञ्चार प्रालिको आयोजना र...

वायु गुणस्तर मापन यन्त्र आइपुग्यो, रामपुरमा मेसिन राखिँदै

घोराही, ६ जेठ । दाङमा वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि मेसिन आइपुगेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर २ को रामपुरमा स्थापना गर्नेगरी...

अनिवार्य पोशाक लगाउन शिक्षकलाई निर्देशन

घोराही, ६ जेठ । घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुलाई अनिर्वायरुपमा विद्यालय पोशाक लगाउन र बिदा बस्दा निबेदन लेख्न निर्देशन दिएको छ । विद्यालयको शैक्षिक...

रुकुमेली एकता समाजको अधिवेशन सम्पन्न

दाङ, ५ जेठ– रुकुमेली एकता समाज घोराही उपमहानगरपालिका वडानं. १६ को प्रथम अधिवेशन आज शनिबार सानी अम्बापुरमा सम्पन्न भएको छ । अधिवेशन समाजका अध्यक्ष...

घोराही उपमहानगरको सरसफाई अब नगरबासी आफैले गर्ने

घोराही, ४ जेठ । घोराही उपमहानगरपालिकाले पाक्षिकरुपमा गर्दै आएको सरसफाई अभियान चलाउने जिम्मेवारी नगरबासीलाई दिएको छ । वातावरण बिपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले...

दाङका सहकारीहरु स्थानीय तहमा हस्तान्तरण

घोराही, ४ जेठ । दाङका स्थानीय तहहरुमा सहकारीलाई हस्तान्तरण प्रकृया सुरु भएको छ । डिभिजन सहकारी कार्यालयले आज पहिलो चरणमा दशवटै तहमा पर्ने सहकारी...

पञ्चवर्षीय लघुउद्यम विकास योजना बनाउँदै घोराही उपमहानगर

घोराही, ४ जेठ । लघु उद्यममार्फत नगरबासीलाई स्वरोजगार बनाउन घोराही उपमहानगरपालिकाले उद्यम विकास योजना बनाउन थालेको छ । घोराही उपमहानगरपालिकाको आयोजना तथा घरेलु तथा...

शैक्षिक सुधारका लागि विद्यालय पुग्दै घोराही उपमहानगर

घोराही, ४ जेठ । बिहीबार गंगामावि रामपुरमा दिउँसो सवा दुईबजे पुग्दा विद्यालय बाहिर एउटा पनि विद्यार्थी थिएनन् । सबै विद्यार्थीहरु कक्षा कोठामा थिए ।...

ताजा समाचार