जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री

घोराही, २० असार । दाङ महिला जेसिजकी उपाध्यक्ष तथा नेकपा एमाले रोल्पाकी जिल्ला सदस्य भीमा डिसीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री...

महायज्ञ अनुगमन समितिको बैठक सम्पन्न

घोराही, २० पुस । बाराहक्षेत्र माध्यमिक विद्यालय सेवार बनगाउँ श्रीमद्भागवत महायज्ञ अनुगमन समितिको बैठक सम्पन्न भएको छ । अनुगमन समितिका संयोजक प्रा.डा. अर्जुन बुढाथोकीको...

अर्घाखाँचीमा पहिरोले पुरिएर श्रीमान–श्रीमतीको मृत्यु

अर्घाखाँची, असार ३२ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धनचौर तल्लोपाकुमा सुक्खा पहिरोमा पुरिएर श्रीमान–श्रीमतीको ज्यान गएको छ। घाँस काट्न तथा चिउरी टिप्न हिजो बिहान जंगल गएका...

राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्विरोध

काठमाडौं, २८ फागुन । राष्ट्रियसभाको अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्विरोध हुनुभएको छ । निर्धारित समय १ बजेसम्म पनि अध्यक्षमा कसैको उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध निर्वाचित...

काँग्रेस नेता गगन थापालाई पनि कोरोना संक्रमण

दाङ, १७ असोज । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यसमिति बैठकका लागि असोज १५ गते...

माइतीघर–बानेश्वर सडकखण्डमा यातायात व्यवसायीको प्रदर्शन

जेठ १८, काठमाडौं — सार्वजनिक यातायात व्यवसायीहरूले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन र नियमन...

नेपालको ऋण २६ खर्ब ६९ अर्ब पुग्याे

नेपालको सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । २०७८ सालमा भएको जनगणनानुसार यो ऋण भाग लगाउँदा प्रति व्यक्ति ९१ हजार रुपैयाँभन्दा धेरै हुन...

मन्त्री बरालद्वारा दाङका विभिन्न क्षेत्रको अवलोकन

लक्ष्मी के‍.सी. दाङ, २६ जेठ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले घोराही उपमहानगरपालिकामा रहेका विभिन्न क्षेत्रको अवलोकन गर्नुभएको छ ।  अवलोकनका क्रममा...

घोराही १४ को दोस्रो चौमासिक प्रगतिः ५७ योजनामध्ये १५ सम्पन्न

घोराही, १७ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले चालु आर्थिक वर्षका लागि तय गरेका ५७ योजनाहरुमध्ये १५ वटा योजना सम्पन्न भएको जनाएको...

सरकार र शिक्षकबीचको सहमतिमा के छ ?

दाङ, ५ असोज । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षक र सरकारबीच आज छ बुँदे समहमति भएको...

ताजा समाचार