प्रदेशका सबै जिल्लाबाट यातायात व्यवस्था सम्वन्धि सेवा

दाङ, १ जेठ । लुम्बिनीका १२ वटै जिल्लाबाट आगामी आर्थिक वर्षदेखि यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था...

सञ्जीवनी अस्पतालद्धारा कपुरकोटमा निःशुल्क स्वास्थ्य शिविर

घोराही, १६ जेठ । ‘सबैको ख्याल राखौँ’ भन्ने मूल नारासहित दाङको घोराहीमा स्थापित ३०० शैयाको सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोग तथा कपुरकोट गाउँपालिका, सल्यानको...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै

दाङ, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेपाली कांग्रेसले साउन...

बाढीपीडितको राहतका लागि लिटिल भ्याली बालबाटिकाद्वारा ३२ हजार ५ सय सहयाेग

घोराही, १५ भदाै। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि घाेराही १० नारायणपुरस्थित लिटिल भ्याली बालबाटिकाले प्रधानमन्त्री विपद् राहत...

छन्दसङ्गम’ को ७९ औँ श्रृङ्खला सम्पन्न

घाेराही, २६ भदौ । राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङको आयोजनामा नियमित कार्यक्रमअन्तर्गत ‘छन्द सङ्गम’ को ७९ औँ शुक्रबार घोराहीस्थित राप्ती साहित्य परिषद्को सभाहलमा...

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै !

दाङ, २४ चैत्र । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गर्दैछ । आज र भोलि (शुक्रबार) बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने...

सरकारी कार्यालयको अर्धवार्षिक समीक्षा

घोराही, २८ फागुन । जिल्लास्थित सरकारी कार्यालयको अर्धवार्षिक प्रगति समीक्षा गरिएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा घोराहीमा भएको कार्यक्रममा विभिन्न डेढ दर्जन...

घोराहीमा अपांगता परिचयपत्र वितरण सुरु

घोराही, २ फागुन । घोराही उपमहानगरपालिकाले अपांग परिचयपत्र वितरण थालेको छ । सरकारको नयाँ कार्यविधिअनुसार घोराही उपमहानगरले आफ्नै कार्यविधि बनाएर फेरि अपांगता परिचयपत्र वितरण...

दूधरासमा शिवमन्दिर उद्घाटन

दुधरास, २० फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को हसपुरा स्थापना गरिएको शिव मन्दिरको महाशिवरात्रीका अवसरमा सोमवार उद्घाटन गरिएको छ । २०६३ साल चैत्र...

ओरेकको वार्षिक समीक्षा तथा योजना बैठक

दाङ, ४ चैत्र । महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालको आयोजनामा सोमबार घोराहीमा संस्थाको वार्षिक समीक्षा तथा योजना सम्बन्धी जिल्लास्तरीय समन्वय बैठक सम्पन्न भएको छ...

ताजा समाचार