घोराही ८ ढिकपुरलाई ९ मा गाभ्न संघ सरकारमा सिफारिस
घोराही, १८ मंसिर । पाँच नम्बर प्रदेश सरकारले घोराही उपमहानगरपालिका वडा नम्बर ८ र ९ को सीमा हेरफेरका लागि संघीय सरकारमा सिफारिस गर्ने निर्णय...
योजनालाई गुणस्तरीय बनाउन नगर प्रमुखको आग्रह
घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफ्नै सम्पत्ती ठानेर विकास निर्माणका योजनालाई अघि बढाउन उपभोक्ता समितिलाई आग्रह गर्नुभएको छ । वडा...
घोराही ९ को आन्द्राभरैया शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन
घोराही, १८ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर ९ को आन्द्राभरैयामा निर्मित शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । वडा अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा...
स्वास्थ्यको डिभिजन कार्यालय दाङमा
घोराही, १७ मंसिर । दाङलगायत तीन जिल्ला हेर्ने गरी प्रदेश सरकारको मातहतमा रहेको स्वास्थ्य कार्यालयको स्थापना घोराहीमा गरिएको छ । पाँच नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको...
अपांगता भएकालाई विशेष अवसरको खाँचो
घोराही, १७ मंसिर । अपांगता भएकाहरुलाई अन्य व्यक्तिको तुलनामा विशेष अवसर दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुको पनि सम्मानपूर्वक पेशा, व्यवसाय गरेर...
पत्नी हत्याको कसुरमा जन्मकैद
घोराही, १७ मंसिर । ३४ वर्षीया पत्नी हत्याको कसुरमा घोराही उपमनपा–१७ का ४५ वर्षीय ऋषिराम चौधरीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधिस...
टेक्टरको ठक्करबाट पत्रकार भण्डारी घाइते
घोराही, १७ मंसिर । तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत अम्राइमा टेक्टरको ठक्करबाट पत्रकार अमर क्षितिज भण्डारी घाइते हुनुभएको छ । सोमबार दिउँसो तेघरास्थित घरबाट घोराही आउने क्रममा...
राप्तीका जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम
तीर्थराज ज्ञवाली
दाङ, १६ मंंसिर । राप्ती गाउँपालिकामा जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ । राप्ती गाउँपालिकाको आयोजनामा चलिरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आइतवार...
व्यवसायी घर्तीको घोराहीमा शव यात्रा, हत्यापछिका दृष्य र उब्जिएका प्रश्न (तस्विरसहित)
घोराही, १६ मंसिर । गत शुक्रबार बेलुका चक्कु प्रहारबाट हत्या गरिएका घोराहीका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरको शव यात्रा निकालिएको छ । शवको आइतबार पोष्टमार्टमपछि...
निर्मलाको न्यायका लागि नेकपाको प्रदर्शन, लमहीबाट ७ जना पक्राउ
घोराही, १६ मंसिर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको न्यायका लागि दाङमा प्रदर्शनमा उत्रिएका विप्लव नेतृत्वको नेकपाका ७ जना कार्यकर्तालाई दाङमा प्रहरीले पक्राउ...
















