नेपालको भूमि प्रयोगमा सहमति अपरिहार्य : एमाले महासचिव पोखरेल
घाेराही, भदाै ७ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालकै सहमति विना छिमेकी राष्ट्रहरूले नेपाली भूमि प्रयोग गर्नु अनुचित हुने बताउनु भएकाे छ ।...
घोराही उपमहानगरपालिका जिल्लामा उत्कृष्ट घोषित
भरत वली
दाङ, भदाै ७ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार दाङ जिल्लामा घोराही उपमहानगरपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा...
राेल्पा, सुलिचौरमा सशुल्क आँखा अपरेशन शिविर हुने
रोल्पा, भदाै ७ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम–राप्ती तथा बहादुरगंज अन्तर्गतको सुलिचौर सर्जिकल आँखा केन्द्रले सशुल्क आँखा अपरेशन शिविर सञ्चालन गर्ने भएको...
लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत
काठमाण्डौ, भदाै ७ । लगानी बोर्ड बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि आठ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत...
तीज नजिकिएसँगै घोराहीका डेरीमा दूध पातलो, परीक्षणमा अत्यधिक पानी मिसावट फेला
घोराही, भदाै ७ । तीज पर्व नजिकिँदै गर्दा घोराहीका डेरीहरूले बिक्री गरिरहेको दूध पातलो भएको पाइएको छ। घोराही उपमहानगरपालिकाले बिहीबार र शुक्रबार १६ वटा...
लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक, ११ बुँदे प्रस्ताव पारित
दाङ, भदाै ७ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको शुक्रबार बसेको बैठकले ११ बुँदे प्रस्ताव स्वीकृत गरी राष्ट्रिय विकास समस्या समाधान समितिमा पठाउने...
गोकर्णेश्वरमा बिहानैदेखि श्रद्धालुको घुइँचो
काठमाण्डौ, भदाै ७ । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाण्डौको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा...
पाकिस्तानमा ठूलो वर्षापछि आकस्मिक बाढी : २४ जनाको ज्यान गयो
पाकिस्तानमा बाढीका कारण २४ जनाको ज्यान गएको छ । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार मनसुनी वर्षाका कारण कम्तीमा २४ जनाको ज्यान...
अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो
काठमाण्डौ, भदाै ७ । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान साढे ६ बजेतिर इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो...
लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ , भदौ ७ । आज चार वटा प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा...
















