https://xvamoney.xyz/776345230639204/

मृतकका परिवारलाई सहयोग 

तिर्थराज ज्ञवाली मसुरीया (देउखुरी), ११ चैत । दक्ष फेसनलेवल ड्रेस डिजाइन गर्ने क्षमता रहेका युवा पिपरी निवासी ओमप्रकाश परियारको असामयिक निधन पश्चात सहयोग स्वरुप नेपाली...

समुदाय-प्रहरी पालिका समितिको बैठकः मदिरा नियन्त्रणका लागि नयाँ रणनिति निर्माण गरिने

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), ११ चैत । राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिको बैठक सोमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिका अध्यक्ष...

युवाहरुलाई उद्यममा जोडिन नगर प्रमुखको आग्रह

घोराही, ११ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले युवाहरुलाई उद्यममा जोडिन र सृजनशिल बन्न आग्रह गर्नुभएको छ । युवा पुस्तामा निराशा र विदेश...

एसइई  परीक्षाको अनुगमन

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), ११ चैत । राप्ती गाउँपालिकाबाट एसइई  परीक्षाको सोमवार अनुगमन गरिएको छ । एसइई  परीक्षालाई मर्यादित एवं अनुशासित बनाउनका लागि सहयोग पुर्‍याउने...

मुक्तिनाथ विकास बैंकको शाखा घोराहीमा

घोराही, १० चैत । स्याङ्जाबाट बैंकिङ सेवा सुरु गरेको मुक्तिनाथ बिकास बैंकको शाखा घोराहीमा खुलेको छ । २०६३ सालमा स्याङ्जाबाट सेवा सुरु गरेको बैंकले आइतबार घोराही...

कृषक समूहद्वारा सार्वजनिक सुनुवाई

तिर्थराज ज्ञवाली  पिपरी (देउखुरी), १० चैत । राप्ती गाउँपालिका वडा नं. ८ पिपरीका दुई कृषक समूहले आलु उत्पादनसम्बन्धी सार्वजनिक सुनुवाई गरेका छन् ।  संगीनी कृषक समूह...

दाङमा एसइई परीक्षामा १ सय ४६ जना परीक्षार्थी अनुपस्थित

घोराही, १० चैत । एसइई परीक्षा सुरु भएको पहिलो दिन आइतबार दाङमा १ सय ४६ जना अनुपस्थित भएका छन् । दाङबाट ११ हजार ४...

भ्यानको ठक्करबाट तुलसीपुरमा चालकको मृत्यु

तुलसीपुर, ९ चैत । तुलसीपुर २ नन्द्रागाउँमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दंगीशरण ६ थपगाउँ निवासी  गोरख...

राप्तीको देवीकोटमा शिविर, सय बढीले पाए नागरिकता

तिर्थराज ज्ञवाली देवीकोट (देउखुरी), ८ चैत । राप्ती गाउँपालिकाको विकट बस्ती देवीकोटमा सञ्चालित नागरिकता शिविरबाट १ सय बढीले नागरिकता लिएका छन् । राप्ती गाउँपालिका, जिल्ला...

मानसिक श्रममा लाग्न मेयर चौधरीको आग्रह

घोराही, ८ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारु समुदायलाई शारीरिक श्रमभन्दा मानसिक श्रममा लाग्न आग्रह गर्नुभएको छ । घोराही ७ घुस्रामा आयोजना...

ताजा समाचार