https://xvamoney.xyz/776345230639204/

बराहक्षेत्र विकासका लागि सबैको पहल आवश्यक

घोराही, १४ पुस । घोराही उपमहानगरपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बाह्रकुनेको विकासका लागि सवैको पहल र प्रयत्न हुनुपर्ने धारणा त्यहाँ आयोजित कार्यक्रमका...

स्टार बचतको साधारणसभा सम्पन्न

घोराही, १४ पुस । घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको स्टार बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा शनिबार बाह्रकुनेमा सम्पन्न भयो...

अन्तरस्कुल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

दाङ, १४ पुस । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा अन्तरस्कुल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । तुलसीपुरका...

चुरोटबाट सल्केको आगोमा जलेर बृद्धको मृत्यु

घोराही, १४ पुस । दाङमा आगलागीमा परेर एक बृद्धको मृत्युभएको छ । बबई गाउँपालिका वडा नम्बर ६ पातुखोलाका ७० बर्षीय डिल्ली बोटेको शनिबार मध्यान्न...

करेन्ट लगाएर माछा मर्दा ज्यान गयो

दाङ, १४ पुस । करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा एकजनाको मृत्युभएको छ भने दुईजना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ गनारीस्थित...

घाइते तिलालाई २० हजार सहयोग, पत्रकार नेपालीलाई पुरस्कार

घोराही, १४ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको सुपर टोल विकास संस्थाले सवारी दुर्घटनामा पर्नुभएकी घोराही ३ झिङ्नीकी तिला परियारलाई २०...

टेम्पो तथा इरिक्साका चालकलाई प्रशिक्षण

घोराही, १४ पुस । घोराहीमा रहेका टेम्पो तथा इरिक्साका चालकहरुलाई ट्राफिक ज्ञानका बारेमा प्रशिक्षित गरिएको छ । टेम्पो तथा इरिक्सा चालकहरुले नै कार्यक्रमको आयोजना...

मुटुरोग अस्पताल स्थापना गर्न रोटरीले प्रक्रिया अघि बढाउने

घोराही, १४ पुस । रोटरी क्लब अफ दाङले घोराहीमा मुटु रोगको उपचारका लागि अस्पताल स्थापना गर्न प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । क्लबको...

करेन्ट लागेर बसधनीको मृत्यु

घोराही, १३ पुस । दाङमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोराही उप महानगरपालिका ६ चैनपुरस्थित घोराहीबाट जन्द्रागाउँतर्फ जादै गरेको रा...

घोराही १४ द्वारा पहिलो चौमासिकको सार्वजनिक सुनुवाई

घोराही, १३ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले शुक्रबार पहिलो चौमासीकमा गरेका कामहरुको बारेमा सार्वजनिक सुनुवाई गरेको छ । चालु आर्थिक बर्ष...

ताजा समाचार