https://xvamoney.xyz/776345230639204/

घोराही १४ द्वारा पहिलो चौमासिकको सार्वजनिक सुनुवाई

घोराही, १३ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले शुक्रबार पहिलो चौमासीकमा गरेका कामहरुको बारेमा सार्वजनिक सुनुवाई गरेको छ । चालु आर्थिक बर्ष...

न्यायीक समितिद्वारा डेढसय मुद्दामा मिलापत्र

घोराही, १३ पुस । घोराही उपमहानगरपालिकाको न्यायीक समितिले बितेको १७ महिनामा झण्डै डेढसय मुद्दामा मेलमिलाप गराएको छ । न्यायीक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी...

नेसंवि प्रध्यापक संघमा नयाँ नेतृत्व

दाङ, १३ पुस । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ जनता विद्यापीठ ईकाई समितिमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट तीनवर्षे कार्यकालका...

बालबालिकाको संरक्षणका लागि पालिकाको भूमिका अपरिहार्य

चितवन, १२ पुस । युनिसेफ नेपालका बाल संरक्षण अधिकृत कामदेव खनालले बालबालिकाहरुको संरक्षणका लागि पालिकाहरुले विशेष योजनाका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सिविस...

पुस्तकहरु उपहार दिएर जन्मदिन

दाङ, १२ पुस । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका सहायक प्रिन्सिपल महेश बस्नेत र शिक्षिका एलिजा केसीले छोरी हिमानीको तेस्रो जन्मदिन...

“दरो घर, दिगो बस्ती” का लागि प्राविधिकलाई तालिम

घोराही, १२ पुस । दाङको घोराहीमा ईन्जिनियर तथा सब ईन्जिनियरका लागि ३ दिने भूकम्प प्रतिरोधात्मक घर डिजाइन तथा निर्माणसम्बन्धी आधारभूत तालिम दिइएको छ ।...

घोराही ५ मा समुदाय-प्रहरी वडा समिति गठन

घोराही, १२ पुस । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा समुदाय प्रहरी वडा समिति गठन गरिएको छ ।...

अल्छी शिक्षकलाई ठेगान लगाउँछौः नगर प्रमुख चौधरी

घोराही, १२ पुस । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले विकासको आधार नै शिक्षा भएको बताउनुभएको छ । वडा नम्बर ९ मा रहेको नरदेवि...

फोर्ड गाडी किन्ने युवराजलाई स्विजरल्याण्ड घुम्ने अवसर

घोराही, ३ पुस । फोर्ड गाडीको आधिकारिक बिक्रेता अटोमार्ट घोराहीबाट कार खरिद गरेका घोराही एक व्यवसायीलाई स्विजरल्याण्ड घुम्ने बम्पर उपहार परेको छ । घोराहीको मेनरोडमा...

कुपोषित बालबालिका फर्काउँदै प्रतिष्ठान

घोराही, ३ पुस । दाङको घोराहीमा सञ्चालित पोषणगृह डाक्टरको आवास बनेपछि कुपोषित बालबालिकाहरु सेवा नपाएर फर्कन थालेका छन् । राप्ती उपक्षेत्रीय अस्पतालसँगै पोषणगृह पनि...

ताजा समाचार