नारायणपुर क्षेत्रस्तरीय हाजिरीजवाफ प्रतियाेगितामा ज्ञानकुञ्ज प्रथम
घाेराही, ६ असार । विद्यार्थीहरुकाे बाैद्धिक क्षमता प्रस्फुटन गर्ने उद्देश्यले नारायणपुर क्षेत्रस्तरीय हाजिरीजवाफ प्रतियाेगिता शुक्रबार नारायणपुरमा सम्पन्न भएकाे छ।
नारायणपुर क्षेत्रका निजी तथा आवासीय विद्यालयहरुकाे...
क्लब विश्वकपमा मेसीको निर्णायक गोलमा इन्टर मियामीले एफसी पोर्टोलाई हरायो
काठमाण्डौ, असार ६ । क्लब विश्वकपमा इन्टर मियामी एफसी पोर्टोलाई २–१ ले हराएको छ । आज बिहान भएको खेलमा लियोनल मेसीले गरेको निर्णायक गोलमा...
सूचना प्रविधि उद्योगलाई विदेशमा लगानीको बाटो खुला
काठमाडौं, असार ६। सूचना प्रविधि (आईटी) उद्योगलाई विदेशमा लगानी गर्न मार्ग खुला भएको छ। नेपाल राष्ट्र बैंकले "विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली,...
बिनयी खोलाको बाढीमा फसेको बसबाट ३८ यात्रुको सकुशल उद्धार
नवलपरासी, असार ६ । पूर्वी नवलपरासीको दुम्कीबासस्थित विनयी खोलाको बाढीमा फसेको यात्रुबाहक बसबाट ३८ जना यात्रुको सकुशल उद्धार गरिएको छ।
काठमाण्डौबाट नेपालगञ्जका लागि छुटेको भे...
रिपोर्टिङ क्षमता अभिवृद्धि तालिम दाङको देउखुरीमा सुरु
दाङ, असार ६ । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेश सभाले आयोजना गरेको रिपोर्टिङ क्षमता अभिवृद्धि तालिम असार ५ गते दाङको देउखुरीमा उद्घाटन भएको...
इरान–इजरायलबीच आक्रमण तीव्र
काठमाडौँ, असार ५ । इरान र इजरायलबीच आक्रमण थप तीव्र भइरहेका बेला अमेरिका आफ्नो संलग्नताबारे सोचिरहेको जनाएको छ। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संलग्नताको...
दीपक मनाङेको सांसद पद खारेज
काठमाडौँ, असार ५ । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद खारेज भएको छ। ज्यान मार्ने उद्योगमा दोषी ठहर...
त्रिदेशीय टी–२० शृङ्खला: नेदरल्यान्ड्सद्वारा स्कटल्यान्ड पराजित
काठमाण्डौ — स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले घरेलु टोली स्कटल्यान्डलाई पराजित गरेको छ। हिजो सम्पन्न खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले हराएको हो।
नेदरल्यान्ड्सले...
दुम्कीबासमा सडक एकतर्फी खुले पनि लामो जाम
काठमाण्डौ, असार ५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबास क्षेत्रमा सडक एकतर्फी खुलेको भए पनि हिजैदेखि सवारीसाधनको लामो जाम लागेको छ। अस्ति मंगलबारको राति विनयी...
देशका विभिन्न स्थानमा वर्षा, केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना
काठमाडौं, असार ५ । देशका विभिन्न स्थानमा रातिदेखि नै वर्षा भइरहेको छ। पछिल्ला तीन घण्टामा सबैभन्दा धेरै वर्षा बाँकेमा ४७.२ मिलिमिटर मापन गरिएको छ।...















