जेन्जी युवाले अघि सारेका माग अनुचित थिएनन्: शंकर पोख्रेल
काठमाडौं, १७ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोख्रेल जेन्जीका नवयुवाले अघि सारेको माग उचित भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले सोमबार आयोजना...
पाँचओटा ऐनहरु पास गर्दै दार्माको आठौँ गाउँसभा सम्पन्न
दाङ, १ फागुन । दार्मा गाउँपालिका सल्यानको आठौं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । सभाले विभिन्न ५ ओटा ऐनहरु पास गरेको छ ।
दार्मा गाउँपालिकाको...
किसानलाई समस्या पर्दा गठवन्धन सुतेर बस्यो : महासचिव
घोराही, १२ कार्तिक । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोख्रेलले गठवन्धन सरकार किसानको समस्यामा बेखवर भएर...
अर्थमन्त्री मास्कीद्वारा शहीद कृष्णसेन शिक्षालयको अवलोकन
घोराही, १७ असार । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको घोराहीस्थित शहीद कृष्णसेन स्मृति बहुप्राबिधिक शिक्षालयको अवलोकन गर्नुभएको छ । शहीदका नाममा खोलिएको उक्त...
नेकपा दल विवादमा ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला
दाङ, २३ फाल्गुन । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ ।...
लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९१ करोड (पूर्णपाठसहित)
दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये...
उपाध्यक्ष पौडेलको पक्राउप्रति एमालेको आपत्ति
काठमाडौं, ८ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। अध्यक्ष केपी शर्मा ओलीद्वारा...
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई एमाले दाङको राहत
दाङ, २८ कार्तिक । नेकपा एमाले दाङले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाइ राहत उपलब्ध गराएको छ । सोमवार भूकम्प प्रभावित क्षेत्रमै पुगेर बन्दोबस्तीका...
बंगलाचुली २ को काङ्ग्रेस वडा सचिवसहित १८ जनाले गरे एमाले प्रवेश
दाङ, ८ कात्तिक । दाङको बंगलाचुली २ नं. वडाको नेपाली काँग्रेस सचिवले एमाले प्रवेश गर्नुभएको छ । काँग्रेस बङ्लाचुली २ का सचिव पाण्डव सुनार...
देश मध्यावधि निर्वाचनको बाटोमा
दाङ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि दावी गरेका दुवै दाबी खारेज गरेसँगै देश मध्यावधि निर्वाचनको बाटोमा जाने निश्चित देखिएको छ...
















