प्रेस चौतारी दाङद्वारा सञ्चार डेस्क स्थापना

दाङ, २९ असोज । प्रेस चौतारी दाङले सञ्चार डेस्क स्थापना गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी चौतारीले घोराहीमा...

निर्वाचन आचारसंहिता बिपरित सहरी विकास मन्त्रीले बाँडे चामल

दाङ, २८ असोज । निर्वाचन आचारसंहिता बिपरित सहरी विकास मन्त्री मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितको नाममा चामल वितरण गरेका छन् । मन्त्री...

को हुन् गंगाराम भट्टराई ? जो देउखुरीको सम्भावना र विकासका आधार हुन् !

दशरथ घिमिरे गंगाराम भट्टराई दाङ देउखुरीका लागि एउटा नाम मात्रै होइन, ब्राण्ड बनिसकेको छ । सामाजिक क्षेत्रमा निकै सक्रिय गंगाराम भट्टराई अहिले निर्णायक राजनितीक...

लमही नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

दाङ, २३ असोज । लमही नगरपालिकाकाे कार्यालयमा तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृतकाे बिषयलाइ लिएर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयकाे मुल...

नेकपा एमाले घोराही १७ को शुभकामना आदानप्रदान

युवराज खनाल दाङ, १२ असोज । नेकपा एमाले घोराही वडा नं. १७ ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, शुभ दीपावली तथा छठ...

प्राध्यापक संघ जनता विद्यापीठमा नयाँ नेतृत्व

दाङ, ७ असोज । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ जनता विद्यापीठ एकाई समिति बिजौरीमा नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न निर्वाचनबाट सर्वसम्मतरुपमा...

बिजौरी दहवन सडकखण्ड दसैँ अगावै खोलिने

तुलसीपुर, ७ असोज । वर्षायाममा आएको पहिरोको कारण अबरुद्ध रहेको बिजौरी दहवन सडकखण्ड दसैँ अगावै खोलिने भएको छ । तुलसीपुर उपमहानगरपालिका र रुन्टीगढी गाउँपालिकाका...

तुलसीपुर ११ ले शुरु गर्‍यो हेल्पडेस्क, अब फोटोकपी र निवेदन निःशुल्क

तुलसीपुर, २० असार । तुलसीपुर उपमहानगरपालिका वडा न‌ं. ११ ले नागरिकको सहजताका लागि हेल्पडेस्क सुरु गरेको छ । निवेदन, फोटोकपी सेवा निःशुल्क गरिने र...

राप्ती गाउँपालिकाको मसुरियामा चौतारीको घुम्ती बैठक

मसुरिया देउखुरी, २८ जेठ । प्रेस चौतारी नेपाल दाङ शाखाको पहिलो घुम्ती बैठक राप्ती गाउँपालिकाको मसुरियामा सम्पन्न भएको छ । चौतारी दाङले आफ्नो नियमित...

चौतारी दाङद्वारा स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा

दाङ, १८ जेठ । प्रेस चौतारी दाङले स्थानीय तहको चुनावी समीक्षा बुधवार घोराहीमा सम्पन्न गरेको छ । बैठकले पार्टीका उमेदवारहरुलाई जिताउन संगठनले महत्वपुर्ण भूमिका...

ताजा समाचार