पार्टी एकीकरण जेठको पहिलो साता

दाङ, २८ वैशाख । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले जेठ दोस्रो साता पार्टी एकीकरणको टुुङ्गो लाग्ने बताउनुभएको छ । शुुक्रबार प्रेस चौतारी नेपाल...

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

दाङ, ६ फाल्गुन । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौं ९हिउँदे० अधिवेशन अन्त्य गर्नुभएको छ । नेपालको संविधानको धारा...

निजामती कर्मचारी संगठन दाङ देशकै सर्वोत्कृष्ट जिल्लाका रुपमा सम्मानित

दाङ, १७ साउन । नेपाल निजामती कर्मचारी संगठन दाङ देशकै सर्वोत्कृष्ट जिल्लाका रुपमा सम्मानित भएको छ । सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस २०८१...

प्रेस चाैतारी घाेराहीकाे अध्यक्षमा बस्नेत, वस्तिभित्र लुकेर रहेका समाचार बाहिर ल्याउन आग्रह

विमल याेगी दाङ,६ बैशाख । प्रेस चाैतारी दाङ, घाेराही नगर कमिटीकाे अध्यक्षमा महेश बस्नेत निर्वाचित हुनुभएको छ । चाैतारी नगर कमिटिकाे शनिबार घाेराहीमा सम्पन्न दाेश्राे...

मुख्यमन्त्री आचार्यद्वारा तेस्रो कोहलपुर गोल्डकप–२०८१ को उद्घाटन

कोहलपुर, १७ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तेस्रो कोहलपुर गोल्डकप–२०८१ को उद्घाटन गर्नुभएको छ । सहारा क्लबको आयोजनामा कोहलपुरमा सुरू भएको उक्त...

निजी विद्यालयकाे चेतावनी : शिक्षा विधेयक नसच्याए विद्यालयको साँचाे राज्यलाई बुझाउँछौं

घाेराही, १२ भाद्र । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) ले आज देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको...

कानुनी विवादबीच छुटेका रविलाई पक्राउको माग तीव्र

काठमाडौं, भदौ २७ । जेन–जी आन्दोलनको दौरान नख्खु कारागारबाट बाहिरिएका रास्वपा सभापति रवि लामिछानेलाई पुनः पक्राउ गर्न माग चर्किएको छ। सहकारी ठगी मुद्दामा जेलमा रहेका...

सहिदको बलिदानीले परिवर्तन सम्भव

विजौरी, १७ कार्तिक । २०५१ सालमा भएको विजौरी गोलिकाण्डका सहिदको सम्मानमा तुलसीपुर र विजौरीमा बेग्ला बेग्लै कार्यक्रम आयोजना गरियो । तुलसीपुरमा आयोजना गरिएको कार्यक्रमलाई नेकपाका...

शान्तिनगरको समृद्धि नै मेरो एकमात्र लक्ष्य होः अध्यक्षका उम्मेद्वार केसी

देशका सवै पालिकामा जस्तै पश्चिम दाङको शान्तिनगर गाउँपालिकामा पनि निर्वाचनको माहौल तिव्र बनेको छ । यसपटक पहिलेको भन्दा आफ्नो स्थिति राम्रो बनाएको भन्दै नेकपा...

गुठी पिडितहरुको समस्या समाधान गर्न सांसद पोख्रेलको माग

दाङ, २७ माघ । प्रतिनिधि सभा सदस्य मेनका कुमारी पोख्रेलले हिउँदे अधिवेशनबाटै गुठी पिडित किसानहरुको समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । आइतबार बसेको...

ताजा समाचार