https://xvamoney.xyz/776345230639204/

भोलिदेखि दाङमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता

दाङ, फागुन २० । दाङको घोराहीमा आयोजना हुन थालेको ‘तपस्या ट्रेडर्स जिल्लास्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगिता–२०७५ को तयारी पुरा भएको छ । जिल्लाका विभिन्न...

लखनकप रनिङ फुटबल सुरु, उद्घाटन खेलमा हापुर विजयी

घोराही, २ फागुन । नेपालका प्रथम सहिद लखन थापामगर कप रनिङ फुटबल प्रतियोगिता बिहीवारदेखि सुरु भएको छ । घोराही भरतपुर मैदानमा एक कार्यक्रमकाबीच पाँच...

शान्तिनगरमा दोस्रो अध्यक्ष कप समापन

घोराही, २० माघ । शान्तिनगरमा सञ्चालन भएको दोस्रो अध्यक्ष कप प्रतियोगिता शनिबार समापन भएका छन् । शान्तिनगर गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिता शनिबार प्रदेश सांसद उत्तरकुमार वलीले...

बाँकेदेखि चिसापानीसम्म साइकल यात्रा, दाङका ४ जना सहभागी

घोराही, २० माघ । प्रदेशको आन्तरिक पर्यटन प्रबद्र्धनका लागि नेपालगञ्जदेखि चिसापानीसम्मको साइकल यात्रा सम्पन्न भएको छ । नेपालगञ्जमा रहेको नेपालगञ्ज साइकल क्लबको आयोजनामा साइकल...

सहिद लखन थापाको स्मृतिमा फुटबल प्रतियोगिता

घोराही, १७ माघ । नेपालका प्रथम शहिद लखन थापा मगरको स्मृतिमा प्रथम लखन थापा मगर रनिङ फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ दाङको...

मेयरकपको उपाधि घोराहीमा १३ लाई

घोराही, १४ माघ । घोराहीमा भएको दोस्रो मेयरकप रनिङ फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर १३ ले जितेको छ । आज भएको अन्तिम प्रतियोगितामा वडा...

जनप्रतिनिधि र पत्रकारबीच भीडन्त, पत्रकारहरुद्वारा ३ गोल

घोराही, १४ माघ । घोराही उपमहानगरपालिकाका जनप्रतिनिधि र पत्रकारहरुको समूहबीच आज फुटबल प्रतियोगिता भएको छ । प्रतियोगितामा पत्रकारको समूहले जनप्रतिनिधीहरुलाई शून्यका बिरुद्ध ३ गोलले...

प्रमुख जिल्ला अधिकारीलाई स्वागत

दाङ, २८ मंसिर । जिल्ला खेलकुद विकास समिति दाङले दाङका प्रमुख जिल्ला अधिकारी र अनुसन्धान विभाग दाङका प्रमुखलाई स्वागत तथा सम्मान गरेको छ । भर्खरै मात्र सरुवा...

महिला क्रिकेटरहरुबीच घोराहीमा अभ्यास खेल

घोराही, २१ मंसिर । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी दाङको घोराहीमा मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । दाङ क्रिकेट संघको आयोजनामा...

योग शिक्षक तालिम शुरु

घोराही, १८ मंसिर । पतञ्जली योग समिति दाङको आयोजनामा १५ दिने योग प्रशिक्षक तालिम तुलसीपुर–८ कृष्ण मन्दिरमा शुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले योगका...

ताजा समाचार