घोराहीमा तेस्रो जिल्ला स्तरीय हाप्किडो च्याम्पियनसिप सुरु
घोराही, साउन २२ । तेस्रो दाङ जिल्ला स्तरीय हाप्किडो च्याम्पियनसिप–२०८२ घोराहीमा सुरु भएको छ। दाङ जिल्ला हाप्किडो संघको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिता शुक्रबारसम्म...
फुटसल प्रतियोगिताकाे विजेता सिद्धार्थ, उपविजेता गोर्खा
घोराही, १८ साउन । पिरामिड एकेडेमी, घोराहीको आयोजनामा सञ्चालित जिल्ला स्तरीय अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबार समापन गरिएकाे छ। गत शुक्रबारदेखि सञ्चालित प्रतियोगिताकाे विजेता सिद्धार्थ एकेडेमी,...
प्याब्सनकाे हिज्जेमा ज्ञानमाला र हस्तलेखनमा गुरुकुल प्रथम
महेश बस्नेत
घाेराही, १७ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीकाे आयाेजनामा हस्तलेखन र हिज्जे प्रतियोगिताहरु सम्पन्न भएकाछन् ।
घाेराही उपमहानगरपालिकाभित्र...
चित्रकला प्रतियोगितामा ज्ञानमालाकी स्मारिका प्रथम
घाेराही, १० साउन । शान्ति निकेतन विद्यालय घाेराही १५ काठेकाेहलले आयाेजना गरेकाे माविस्तरीय अन्तरविद्यालय खुला चित्रकला प्रतियोगितामा ज्ञानमाला एकेडेमी घाेराही १६ सर्राकी स्मारिका चाैधरी...
लुम्बिनी फुटबल एकेडेमीको दोस्रो वार्षिकोत्सव
घोराही, १ साउन । पछिल्लो समय मोफसलमा व्यवसायीक फुटबलरहरु उत्पादन गर्न लुम्बिनी फुटबल एकेडेमी घोराहीको भूमिका अहम् रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
लुम्बिनी...
धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रीङ्गारिक महाआरतिको तयारी पूरा, प्रमुख जिल्ला अधिकारीबाट उद्घाटन गरिने
विमल योगी
दाङ, ३२ असार । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर, धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रीङ्गारिक महाआरतिको तयारी पूरा भएको छ। मन्दिर व्यवस्थापन...
धारपानीमा शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको तयारी अन्तिम चरणमा
विमल योगी
दाङ, ३० असार । दाङको प्रसिद्ध धार्मिक स्थल धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा सञ्चालन हुने शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको तयारी अन्तिम चरणमा पुगेको छ।
मन्दिर...
खेलाडी र प्रशिक्षकलाई प्रदेश सरकारद्वारा सम्मान
दाङ, २६ असार । लुम्बिनी प्रदेश सरकारले एसीसी मेन्स यु–१६ इस्टन जोन कप जितेर फर्किएका दुई जना खेलाडी र एक जना प्रशिक्षकलाई नगदसहित सम्मान...
मैत्रीपूर्ण भलिबलमा प्याब्सन घाेराही विजय
घाेराही, २४ असार । विश्व भलिबल दिवसका अवसरमा आयाेजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन घाेराही नगर कमिटी विजय भएकाे छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन घाेराही...
राेड रेसमा आर्मीका सञ्जय र निशा प्रथम
नवराज खत्री
घाेराही, १४ असार । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा शनिबार घोराहीमा खुल्ला पुरुष र महिला १० किलोमीटर रोड रेस प्रतियोगिता सम्पन्न भएकाे छ...
















