समस्यामा परेका ८० विद्यार्थी र सुत्केरीलाई ग्यास वितरण

दाङ, २३ भदाै । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा...

घोराहीमा सुजुकी स्कुटी तथा बाइकको नयाँ शोरुम सञ्चालनमा

घोराही, २७ असोज । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित डिके पेट्रोल पम्प नजिकै सुजुकी स्कुटी तथा बाइकको नयाँ शोरुम सञ्चालनमा आएको छ। सफल युवा व्यवसायी...

जेष्ठ नागरिकलाई सहयोगी सामग्री

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी दाङ), २३ कात्तिक । राप्ती गाउँपालिका दाङले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई सहयोगी सामग्री उपलब्ध गराएको छ । आइतवार वडा नं १,...

एमाले दाङको उम्मेद्वार चयन भर्चुअल विधिबाट उद्घाटन

दाङ, २७ चैत । नेकपा एमाले दाङले वडा तहमा उम्मेद्वार चयनको प्रक्रिया अघि बढाएको छ । एमाले दाङ प्रचार विभागले आज पार्टी कार्यालय भरतपुरमा...

निर्वाचन आचारसंहिता बिपरित सहरी विकास मन्त्रीले बाँडे चामल

दाङ, २८ असोज । निर्वाचन आचारसंहिता बिपरित सहरी विकास मन्त्री मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितको नाममा चामल वितरण गरेका छन् । मन्त्री...

प्रलेसले छ जना साहित्यकारलाई पुरस्कृत गर्ने

घोराही, २३ मंसिर । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले छ जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रलेसले आगामी पुस ३ गतेका दिन...

सवारी दुर्घटना न्यूनीकरणका लागि जेसीजद्वारा अटो चालकलाई ट्राफिक सचेतना

दाङ, ४ वैशाख । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि त्रिभुवननगर जेसीजले अटो चालकहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख...

त्रुटी सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो महासंघलाई ज्ञापन पत्र

दाङ, २७ असोज । प्रेस चौतारी नेपाल दाङ शाखाले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणका क्रममा विभेद भएको भन्दै महासंघ दाङ शाखामा ज्ञापनपत्र बुझाएको छ...

दाङकाे धारपानी मन्दिरलाई रण अम्बिका पुरस्कार

विमल याेगी घोराही, २० जेठ । दाङकाे घाेराही उप-महानगरपालिका वडा नम्बर ५ धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरलाई रण अम्बिका शाह सेवा पुरस्कार प्रदान गरिएको छ ।...

ज्योतिपुञ्ज मोडेलमा सरस्वती मन्दिर निर्माण, वैदिक विधिमा अक्षरारम्भ

  दाङ, २१ माघ। दाङको घोराही उपमहानगरपालिका २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा सरस्वती मन्दिर निर्माण गरिएको छ । सरस्वती पूजाको अवसर पारेर सोमबार...

ताजा समाचार