जसकाे नेतृत्वबाट सम्भव छ – गणेश गङ्गा ( ग्वार खोला) बृहत जलाशय अनि हराभरा दाङ उपत्यका

गोकर्ण पौडेल दाङमा माडी र शारदा सपनाले पटक पटक उल्झनमा पारिरह्यो जसरी एउटा मृगले आफूमा रहेको कस्तुरीको सुगन्ध लिएर वनभरि दौडन्छ । जसबाट सम्भव छ – दाङ उपत्यका मरुभूमीकरणको अन्त्य हापुर बगियाका टेकनाथ गौतमले ‘पानी बचाऊँ’ अभियान थाल्दै चार दशकअघि एउटा प्रश्न गरेका थिए, “ठाडा खोलाखोल्सी सुक्दै गएका छन्, दाङ उपत्यका मरुभूमीकरण त हुँदैन ” गौतमले दाङ जिल्ला विकास समितिको...

ज्ञानमालामा महिनावारी र बालविवाहसम्बन्धी प्रशिक्षण

दाङ, १५ फाल्गुन । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबार महिनावारी र बालविवाहसम्बन्धी प्रशिक्षण दिइएको छ । किशोरी क्लबका अध्यक्ष करिना जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा पौडेलले महिनावारीका समयमा सरसफाइमा विशेष ध्यान दिनुपर्ने, नियमित रूपमा सफा सेनेटरी प्याड प्रयोग गर्नुपर्ने र व्यक्तिगत स्वच्छता कायम राख्नुपर्ने विषयमा जानकारी दिनुभएको...

ज्ञानमालामा महिनावारी र बालबिबाह सम्बन्धी प्रशिक्षण

बिमला केसी दाङ, १५ फाल्गुन । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबार महिनावारी र बालबिबाह सम्बन्धी सचेतनामूलक अभिमुखिकरण प्रशिक्षण दिइएको छ । विद्यालयमा गठित किशोरी क्लबका अध्यक्ष करिना जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख राधा पौडेलले प्रशिक्षण दिनुभएको थियो । कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई महिनावारी र बालबिबाह सम्बन्धि सचेतनामूलक प्रशिक्षण दिइएको थियाे। कार्यक्रममा पौडेलले महिनावारीका...

सांस्कृतिक संरक्षण र पर्यटन प्रबर्धनमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

दाङ, १५ फागुन । मगर दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मगर समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मगर समुदायको गौरवशाली इतिहास, समृद्ध कला संस्कृति, मौलिक भाषा तथा जीवन्त रीतिरिवाजले नेपाली समाजलाई विशिष्ट पहिचान दिएको उल्लेख गर्नुभएको छ । यस विशेष दिनले मगर समुदायमा पहिचान र अस्तित्वप्रति थप...

बीबीसी डकुमेन्ट्रीप्रति महासचिव पोखरेलको आपत्ति, ‘‘भूराजनीतिक चलखेलको संकेत’‘

दाङ, १५ फागुन । नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार शङ्कर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीप्रति आपत्ति जनाउनु भएकाे छ। पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उक्त सामग्री केवल सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको संकेत भएको उल्लेख गर्नुभएकाे छ। “चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन-यो...

शंकर पोखरेलको संकल्प पत्र सार्वजनिक, ‘पाँच वर्ष–पाँच क्रान्ति’: दाङ रूपान्तरणको मुख्य एजेन्डा

दाङ, १५ फागुन । नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले “दाङको विकास, दाङबासीको सम्मान–सबल दाङ, समृद्ध नेपाल” मूल नारासहित विस्तृत र बहुआयामिक संकल्प पत्र सार्वजनिक गरेका छन् । संकल्प पत्र सार्वजनिक गर्दै उनले दाङ अहिले “टर्निङ पोइन्ट” मा उभिएको उल्लेख गर्दै अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि...

ज्ञानमालामा वादविवाद प्रतियोगिता

घाेराही, ९ फागुन । घाेराही १६ सर्रामा रहेकाे ज्ञानमाला एकेडेमीमा वादविवाद प्रतियोगिता शुक्रबार सम्पन्न भएकाे छ। विद्यालयकाे वार्षिक कार्यतालिका बमोजिम शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ६ देखि १० सम्मकाे वादविवाद प्रतियोगिता आयाेजना गरिएकाे थियाे । विद्यार्थीहरुकाे तार्किक क्षमता विकासका लागि आयाेजना गरिएकाे वादविवाद प्रतियाेगितामा कक्षा ९ की छात्रा श्रृया पुन प्रथम, कक्षा १० की छात्रा स्मारिका चाैधरी द्वितीय, कक्षा ६ की...

ज्ञानज्याेतीमा खेलकुद सप्ताह सुरु, किड्स ओलम्पियाड सम्पन्न

घोराही, ८ फागुन । ज्ञानज्योति एजुकेशनल एकेडेमी घोराही–१३ डुमरगाउँमा बिहीबार दोस्रो किड्स ओलम्पियाड कार्यक्रम सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षता एवं विद्यालय व्यवस्थापन समितिका महिला सदस्य पार्वता थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । विद्यार्थी र अभिभावकहरुकाे उल्लेख्य सहभागीता रहेकाे ओलम्पियाडमा विद्यालयका स-साना बालबालिकाहरुले विभिन्न खेलहरुमा प्रतिस्पर्धा गरेका थिए । साे अवसरमा बालबालिकाहरुले विभिन्न नृत्यहरु...

प्रजातन्त्र दिवसमा हाजिरीजवाफ प्रतियोगिता

घाेराही, ७ फागुन । घोराही उपमहानगरपालिका १६, सर्रा स्थित ज्ञानमाला एकेडेमीमा प्रजातन्त्र दिवसको अवसरमा अन्तर्सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयमा गठित सिर्जनशील बाल क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूलाई प्रजातन्त्र दिवसको महत्वका बारेमा जानकारी गराउने उद्देश्यले आयाेजित प्रतियोगिताले विद्यार्थीहरुमा सामान्य ज्ञान, तार्किक सोच र प्रश्नोत्तरी कौशल विकास गर्नु रहेको थियो। प्रतियोगितामा...

डिभाइन एकेडेमीको १८ औं वार्षिकोत्सव सम्पन्न

घाेराही, ७ फाल्गुन । घाेराही उपमहानगरपालिका ४ गाेग्ली स्थित डिभाइन एकेडेमीले १८ औं वार्षिकोत्सव सम्पन्न गरेकाे छ। विद्यालय सञ्चालक समितिका अध्यक्ष दाेवेन्द्र चाैधरीकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुदन शर्माकाे प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाइएकाे थियाे । १८ औं वार्षिकोत्सवका अवसरमा विद्यालयले विद्यार्थी तथा अभिभावकहरुका लागि आयाेजना गरेका विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएकाे थियाे ।...

ताजा समाचार