धारपानी मेलामा भक्तजनकाे भिड

विमल याेगी दाङ, ३ फागुन । दाङकाे धारपानीमा आज आइतबार  महाशिवरात्री मेला लागेकाे छ । आज बिहान‌ैदेखि मन्दिर दर्शन तथा पुजाआजा गर्ने भक्तजनहरूकाे निकै ठुलाे घुइचाे लागेकाे थियाे । मेलालाई व्यवस्थित बनाउन गठन गरिएका विभिन्न १६ वटा उपसमिति,  सुरक्षाकर्मी बाहेक तीन सय ५१ जना स्वंयसेवक परिचालन गर्दा मेला सभ्य, शान्त र व्यवस्थित भएकाे समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयाे । मेलामा...

प्याब्सन वक्तृत्वकला र निबन्ध प्रतियोगितामा ज्ञानमाला र गाेर्खा प्रथम

घाेराही, २ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले आयाेजना गरेकाे कक्षा ९ र १० काे वक्तृत्वकला प्रतियोगितामा ज्ञानमाला एकेडेमी र कक्षा ११ र १२ काे निबन्ध प्रतियोगितामा गाेर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल प्रथम भएकाछन् । घाेराही उपमहानगरपालिका १८ बालुवाटार स्थित राप्ती सेकेन्डरी बाेर्डिङ स्कुलमा आयाेजित वक्तृत्वकला प्रतियोगितामा ज्ञानमाला एकेडेमीकी छात्रा अदिति केसी प्रथम भएकी...

धारपानीमा महाशिवरात्री मेलाकाे तयारी अन्तिम चरणमा

विमल याेगी दाङ, १ फागुन । दाङकाे धारपानीमा यहि फागुन ३ गते लाग्ने महाशिवरात्री मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । मन्दिर व्यवस्थापन समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मलनकाे आयाेजना गरि भाेलिदेखी ४ गते सम्म लाग्ने मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे जानकारी दिएकाे छ । मेलालाई व्यवस्थित बनाउन विभिन्न १६ वटा उपसमिति गठन गरिएको छ  भने तीन सय ५१ जना स्वंयसेवक...

क्यासपियन एकेडेमीकाे १५ औं वार्षिकोत्सव सम्पन्न

घाेराही, १ फाल्गुन । घाेराही उपमहानगरपालिका ५ नैनवारमा सञ्चालित क्यासपियन एकेडेमीले १५ औं वार्षिकोत्सव मनाएकाे छ। वि.सं. २०६७ सालमा स्थापना भएकाे क्यासपियन एकेडेमीले विविध कार्यक्रम गरि १५ औं वार्षिकोत्सव भव्यरुपमा मनाएकाे हाे। विद्यालय सञ्चालक समितिका अध्यक्ष इन्द्र बहादुुर खड्काकाे अध्यक्षता एवम् प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दकाे प्रमुख आतिथ्यता तथा प्याब्सन घाेराही नगर कमिटीका सचिव विमल भण्डारीकाे विशिष्ट आतिथ्यतामा वार्षिकोत्सव...

मदन भण्डारी स्कुलले मनायाे २३ औं वार्षिकोत्सव

घाेराही, २९ माघ । घाेराही उपमहानगरपालिका १७ गुलरिया स्थित मदन भण्डारी मेमाेरिल स्कुलले बिहीबार २३ औं वार्षिकोत्सव मनाएकाे छ। शैक्षिक सार्वजनिक गुठीका रुपमा वि.सं. २०५९ सालमा स्थापित विद्यालयले विविध कार्यक्रम गरि वार्षिकोत्सव मनाएकाे हाे ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अधिकारीकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिका सामाजिक विकास समिति संयाेजक राममणि पाण्डेकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे । उक्त अवसरमा विद्यालयले...

अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा

बुटवल, २८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हुनैपर्ने कामहरू पनि अख्तियारलाई देखाएर पन्छ्याउने प्रयास भइरहेको र त्यसको मार प्रदेश सरकार परिरहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले बुधवार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आयोगले पठाएको २१ बुँदे निर्देशनका कारण कतिपय गर्नैपर्ने काममा बाधा उत्पन्न...

महिला जेसीजकाे उत्प्रेरणा तालिम मेचीकालीमा

घोराही, २८ माघ । दाङ महिला जेसीजकाे आयाेजनामा सकारात्मक साेच र लक्ष्य प्राप्ति विषयक उत्प्रेरणात्मक तालिम बुधबार सम्पन्न भएकाे छ। मेचिकाली आवासीय माध्यमिक विद्यालयमा आयाेजना गरिएकाे तालिममा व्यवस्थापन संकायका कक्षा ११ र १२ का विद्यार्थीहरूकाे सहभागीता रहेकाे थियाे ।  दाङ महिला जेसीज वर्ष २०२६ की अध्यक्ष अर्चना शर्माकाे अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्म बहादुर केसीकाे प्रमुख अतिथ्यता तथा...

महिला जेसीजकाे उत्प्रेरणा तालिम मेचीकालीमा

घोराही, २८ माघ । दाङ महिला जेसीजकाे आयाेजनामा सकारात्मक साेच र लक्ष्य प्राप्ति विषयक उत्प्रेरणात्मक तालिम बुधबार सम्पन्न भएकाे छ। मेचिकाली आवासीय माध्यमिक विद्यालयमा आयाेजना गरिएकाे तालिममा व्यवस्थापन संकायका कक्षा ११ र १२ का विद्यार्थीहरूकाे सहभागीता रहेकाे थियाे ।  दाङ महिला जेसीज वर्ष २०२६ की अध्यक्ष अर्चना शर्माकाे अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्म बहादुर केसीकाे प्रमुख अतिथ्यता तथा...

मनकामनाले मनायाे २३औँ वार्षिकोत्सव

घाेराही, २४ माघ । घोराही १७ चाैघेरास्थित मनकामना इङलिस बोर्डिङ स्कुलले आफ्नाे २३औँ वार्षिकोत्सव शुक्रबार सम्पन्न गरेकाे छ । विद्यालयका प्रिन्सिपल बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेकाे प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाइएकाे थियाे । उक्त अवसरमा प्रमुख अतिथि न्याैपानेले निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान चर्चा गर्दै मनकामना इङलिस बोर्डिङ स्कुलले निरन्तररूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा...

प्रज्ञान एकेडेमीको प्रथम वार्षिकोत्सव सम्पन्न

घाेराही, २३ माघ । घोराही उपमहानगरपालिका–१३ बडहरामा अवस्थित प्रज्ञान एकेडेमीको प्रथम वार्षिकोत्सव शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको छ । प्रज्ञान एकेडेमीका बोर्ड अफ डाइरेक्टरका अध्यक्ष आइतमाली विकको अध्यक्षता एवम् महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष तथा समाजसेवी विमला योगीकाे प्रमुख आतिथ्यतामा वार्षिकोत्सव भएकाे थियाे । प्रमुख अतिथि योगीले शिक्षा समाज रूपान्तरणको मुख्य आधार भएको धारणा राख्दै निजी विद्यालयहरूले...

ताजा समाचार