ज्ञानमालामा १८ औँ वार्षिकोत्सव: खेलकुद प्रतियोगितामा उत्साहपूर्ण सहभागिता

अदिति केसी घाेराही, १५ मंसिर । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले आफ्नाे १८ औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन पनि विभिन्न प्रतिस्पर्धात्मक खेलहरु सम्पन्न गरेकाे छ। प्रतियोगिताहरुमा विद्यार्थीहरुकाे उत्साहपूर्ण सहभागीता रहेकाे छ। आइतबार भएका खेलहरुमध्ये कक्षा नर्सरीतर्फको ‘जुत्ता दौड’ मा रोहित बिष्ट प्रथम, सिरिश चौधरी द्वितीय र कायरा चौधरी तृतीय भएकाछन्। कक्षा एलकेजीतर्फको जुत्ता दौडमा कृशा रावत प्रथम,...

प्रियासनद्वारा एकवर्षमै तीन वटा उपन्यास प्रकाशन

घोराही, १५ मंसिर । नेपालकै दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनले यस वर्ष तीन वटा उपन्यास प्रकाशित गर्नु भएको छ । उहाँको मंसिर १८ गते तेह्रो उपन्यास नयाँ लुगा विमोचन हुँदैछ । यो सँगै प्रियासनले यस वर्ष नयाँ लुगा, कालो मन र कडी उपन्यास प्रकाशित गर्नु भएको छ । नेपालकै दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार...

नमुनाकाे दोस्रो शिक्षक-अभिभावक अन्तर्क्रिया

घाेराही, १४ मंसिर । घाेराही १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयकाे दाेस्राे शिक्षक-अभिभावक अन्तर्क्रिया सम्पन्न भएकाे छ। विद्यालयका प्रिन्सिपल बिष्णु हमालकाे अध्यक्षता एवम् अभिभावक गाेपाल ओलीकाे प्रमुख आतिथ्यतामा अन्तर्क्रिया सम्पन्न भएकाे थियाे । अन्तर्क्रियाका प्रमुख अतिथि ओलीले विद्यालयले छाेटाे समयमै घाेराहीमा राम्राे काम गर्न सफल भएकाे भन्दै अझ प्रगति गर्न शुभेच्छा व्यक्त गर्नुभयाे । विद्यालय सञ्चालक समितिका अध्यक्ष गणेश कुमार जिएमले...

ज्ञानमालाकाे खेलकुद सप्ताह जारी

अदिति केसी घाेराही, १२ मंसिर । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले आफ्नाे १८ औं वार्षिकोत्सबका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन पनि विभिन्न प्रतिस्पर्धात्मक खेलहरु सम्पन्न गरेकाे छ। शुक्रबार भएका प्रतियोगिता अन्तर्गत 'तातो आलु' मा कक्षा नर्सरीतर्फ कायरा चौधरी  प्रथम, दिक्षान्त चौधरी  द्वितीय र प्रीन्सिका घर्ती तृतीय भएकाछन्। यसैगरी एलकेजीतर्फ आहाना बि.क.  प्रथम, आरुस गिरी  द्वितीय र कृषा रावत तृतीय भएकाछन् भने युकेजीतर्फ बिकिसा के.सी. प्रथम,...

प्रदिपलाई प्रियासनले पढाउने

घोराही, १२ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुर भकारे निवासी सीताकुमारी पौडेलले आँखा राम्रोसँग देख्नुहुन्न । उहाँका आफन्तहरू पनि कोही छैनन् । उहाँले पाँच वर्षीय असहाय प्रदिप केसीलाई अभिभावकत्व प्रदान गरिरहनु भएको छ । प्रदिप यतिबेला स्थानीय नमुना आधारभूत विद्यालयमा अध्ययनरत छन् । पढेर ठूलो मान्छे बन्ने चाहना राखेका प्रदिप सहित सिता जीविकोपार्जनका लागि सहयाेग माग्दै गरेको अवस्थामा...

ज्ञानमाला एकेडेमीकाे खेलकुद सप्ताह सुरु

अदिति केसी घाेराही, ११ मंसिर । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले आफ्नाे १८ औं वार्षिकोत्सबका अवसरमा खेलकुद सप्ताह शुभारम्भ गरेकाे छ। बिहीबारदेखि सुरु भएकाे खेलकुद सप्ताहकाे उद्घाटन सर्राचाेकदेखि ज्ञानमाला एकेडमीसम्मकाे सडकखण्डकाे सरसफाइ गरि शुभारम्भ गरिएकाे थियाे । सरसफाइ पश्चात् खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिएकाे कार्यक्रम संयाेजक विमला केसीले जानकारी दिनुभयाे । सरसफाइमा शिक्षक तथा विद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे । खेलकुद सप्ताह अन्तर्गत...

मुलुककै उत्कृष्ट बन्यो घोराही खानेपानी, काठमाडामैंमा विशेष सम्मान

घोराही, ११ मंसिर । मुलुककै उत्कृष्ट संस्थाकारुपमा घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था काठमाडौंमा विशेष सम्मान प्राप्त गरेको छ । खानेपानी विभागको ५४ औं वार्षिकोत्सवमा घोराही खानेपानीलाई सम्मानपत्र, दोसल्लासहित विशेष सम्मान गरिएको हो । घोराही खानेपानीका कोषाध्यक्ष ध्रुब केसीले संस्थाको तर्फबाट सम्मानपत्र र दोसल्ला ग्रहण गर्नु भएको थियो । घोराही खानेपानी लुम्बीनी, कर्णाली, सुदुरपश्चिममै पहिलो खानेपानी उपभोक्ता संस्थाकारुपमा विभागले विशेष...

दाङबाट एमालेका महाधिवेशन प्रतिनिधि सर्वसम्मतरूपमा चयन हुने

घोराही, १० मंसिर ।  नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि दाङबाट जाने प्रतिनिधिहरू सर्वसम्मतरूपमा चयन हुने भएका छन्। आज सम्पन्न विशेष जिल्ला-स्तरीय छलफलले महाधिवेशन प्रतिनिधि छनोटका लागि केन्द्रिय नेतृत्वको समन्वयमा जिल्ला पदाधिकारीहरूलाई जिम्मेवारी प्रदान गरेसँगै प्रतिनिधि चयन प्रक्रिया सर्वसम्मत हुने स्पष्ट भएको हो। प्रदेश सचिव लक्ष्मण आचार्यका अनुसार महासचिव शंकर पोखरेलको गृहजिल्ला भएकाले दाङबाट सर्वसम्मत प्रतिनिधि जाने विषय विशेष...

जसपा वाग्मती अध्यक्ष एमाले प्रवेश

काठमाडौं, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा) का वाग्मती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । गोलेलाई बुधाबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास गुण्डुमा खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, वाग्मती प्रदेश कमिटी...

अर्गानिक कृषि र सहकार्य विस्तार प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

दाङ, १० मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहाडका छ जिल्लालाई अर्गानिक क्षेत्रमा रुपान्तरण गर्ने लक्ष्य प्रदेश सरकारको उच्च प्राथमिकताको क्षेत्र भएको बताउनुभएको छ । कृषि विकासको लागि प्रदेश सरकारको प्राथमिकता, कार्यदिशा र साझेदार निकायसंग सहकार्यको उपलब्धि र प्रभावकारीता बिषयक अन्तरक्रिया कार्यक्रमलाई बुधवार राप्ती उपत्यका(देउखुरी)मा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले पाल्पाको निस्तिमा अर्गानिक घोषणा गरेर अदुवा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन...

ताजा समाचार