मानव अधिकार आयोगका पदाधिकारी र प्रधानसेनापतिबीच भेटघाट

काठमाण्डाै, भदाै ३१ । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । आज भएकाे भेटवार्तामा 'जेन–जी' ले गरेको प्रदर्शन र देशमा बदलिँदो परिस्थिति, शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे छलफल भएको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिनुभयो । छलफलका क्रममा देशको  शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र सुरक्षा चुनौतीको आँकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको...

यस वर्षको दशैं टीकाको उत्तम साइत बिहान ११ः५३ बजे

काठमाडौँ,  भदौ ३१ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे पर्ने जनाएको छ। समितिले सोमबार सार्वजनिक गरेको सूचनामा असोज ६ गतेदेखि बडादशैं सुरु हुने र सो दिन घटस्थापना हुने उल्लेख गरिएको छ। समितिका अनुसार घटस्थापनाको साइत असोज ६ गते बिहान ९:१३ बजे पर्छ। यसै दिन घरघरमा जमरा राखी नौ दिनसम्म देवीको...

लुम्बिनी प्रदेशमा असोज ३ गते संविधान दिवस मनाइने

दाङ,  भदौ ३१ । लुम्बिनी प्रदेश सरकारले आउँदो असोज ३ गते संविधान दिवस औपचारिक कार्यक्रमसहित मनाउने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा मङ्गलबार बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवसको अवसरमा बिहान ८ बजे कार्यक्रम आयोजना गर्ने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिए। यसैबीच, भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा प्रदेश मातहतका कार्यालयहरूमा भएको आगजनीबाट पारेको...

दाङमा भोलि निजी तथा आवासीय विद्यालय बन्द हुने

दाङ, भदौ ३१ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्घ नेपाल (नेशनल प्याब्सन) दाङले असोज १ गते जिल्लाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका आन्दोलनका क्रममा विद्यार्थी तथा युवाले ज्यान गुमाएको र धेरै घाइते भएको घटनाप्रति दुःख प्रकट गर्दै नेशनल प्याब्सन दाङले असोज १ गतेलाई राष्ट्रिय शोक दिवसको रूपमा विद्यालय...

एमाले कार्यालयमा फर्फरायो देशकै ठूलो झण्डा

काठमाडौं, भदौ ३१ । जेन–जी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड गरेको ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा देशकै सबैभन्दा ठूलो झण्डा फहराइएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र यससँग आवद्ध घटकका करिब सय जना नेता–कार्यकर्ताले हँसिया–हथौडा अंकित ४५/४५ फिट आकारको झण्डा राखेका हुन्। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार यो अहिलेसम्मकै सबैभन्दा ठूलो पार्टी झण्डा हो। झण्डा विहान ११ बजे च्यासल...

सिर्प प्रहरी चौकीद्वारा बालविवाह न्यूनीकरणका लागि सडक नाटक सम्पन्न

राेल्पा, भदाै ३१ । रोल्पाको लुङ्री गाउँपालिका–२ र गोकुल माध्यमिक विद्यालयको समन्वयमा सिर्प प्रहरी चौकीले बालविवाह न्यूनीकरणका विषयमा सडक नाटक कार्यक्रम सम्पन्न गरेको छ। गोकुल माविको प्राङ्गणमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, बुद्धिजीवी, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाको उल्लेख्य सहभागिता थियो। सामाजिक मान्यता र परम्परागत सोचका कारण बालविवाह अझै पनि न्यूनिकरण हुन नसकेको भन्दै प्रहरी चौकी सिर्पका प्रहरी...

सरकारको आह्वान : निजी क्षेत्र उच्च मनोबलसहित अगाडि बढ्नू

काठमाडौँ,  भदौ ३१ । सरकारले निजी क्षेत्रलाई उच्च मनोबलका साथ व्यवसाय अघि बढाउन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा देशलाई नयाँ ढङ्गबाट अगाडि बढाउन निजी क्षेत्रको सक्रियता अपरिहार्य भएको बताउँदै आवश्यक सहयोग गर्ने मन्त्रालयको प्रतिबद्धता दोहोर्याए । चाडपर्व नजिकिँदै गर्दा आवश्यक खाद्यान्न तथा उपभोग्य सामग्री पर्याप्त...

तुलसीपुर राजश्व कार्यालयमा सेवा ठप्प : पुनःसञ्चालनलाई १० दिन

तुलसीपुर, भदाै  ३१ । ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको आन्तरिक राजश्व कार्यालय तुलसीपुरले भौतिकरूपमा सेवा सञ्चालन गर्न कम्तीमा १० दिन अझै लाग्ने जनाएको छ । कार्यालयका प्रमुख श्रीधर टण्डनका अनुसार हाल कार्यालयको भवन, उपकरण र अभिलेख जलेर नष्ट भएकाले तत्काल सम्पूर्ण सेवा प्रदान गर्न सम्भव छैन । कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, नेटवर्क उपकरण, अन्तःशुल्क स्टिकर, अडिट तथा...

घोराहीमा तोडफोडकाे अवस्था पछि अत्यावश्यक सेवा जारी, क्षतिको विवरण सार्वजनिक

घोराही, भदाै ३१ । ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रभावित घोराही उपमहानगरपालिकाले अत्यावश्यक सेवाहरू भने जारी रहेको जनाएको छ । सोमबार आयोजित सर्वपक्षीय–सर्वदलीय छलफलमा नगरप्रमुख नरुलाल चौधरीले सरसफाइ, फोहोर व्यवस्थापन र बिरामीको सिफारिसजस्ता आधारभूत सेवा पुनः सञ्चालनमा आइसकेको जानकारी गराउनु भयाे । “सरसफाइ गाडी सुरक्षित भएकाले फोहोर उठाउने काम रोकिएको छैन । दमकल र जेसिभी पनि सुरक्षित भएकाले...

दाङका दुई ठूला पूर्वाधार आयोजना बजेटअभावमा रोकिए

घोराही, भदाै ३१ । दाङस्थित शहरी विकास तथा भवन कार्यालयले ठेक्का लगाएका ग्रामीण विकास तथा साना शहरी पूर्वाधार निर्माणका दुई ठूला आयोजनामा बजेट अभावका कारण यो वर्ष कुनै पनि काम अघि नबढ्ने भएको छ । करिब ३१ करोड रुपैयाँको लगानीमा चलिरहेका तुलसीपुर र गढवा गाउँपालिकाका पूर्वाधार योजनाको करिब आधा काम सकिए पनि गत वर्षकै भुक्तानी दिन कार्यालयसँग पैसा नपुग्दा...

ताजा समाचार