राप्ती गाउँपालिकामा किशोरीहरूका लागि आत्मरक्षा तालिम सम्पन्न

मसुरिया, असार १७ । दाङको राप्ती गाउँपालिकामा किशोरीहरूलाई लक्षित गर्दै सञ्चालित डेढ महिनाको आत्मरक्षा तालिम आइतबार सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आयोजनामा तथा राप्ती गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो। तालिम तीनवटा विद्यालयमा सञ्चालन गरिएको थियो – वडा नं. २ को आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया, वडा नं. ४ को माध्यमिक...

पहिरोका कारण राप्ती राजमार्ग ठप्प

दाङ, असार १७ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान खण्डमा गएको ठूलो पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–३, दाङ–सल्यान सीमासँगैको क्षेत्रमा सोमबार साँझ खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो। साँझ ६ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फका सवारी साधन बीचबाटोमै रोकिएका छन्। निरन्तर पहिरो खसिरहेकाले राति नै...

सल्यानको त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट

दाङ, १६ असार । सल्यानको त्रिवेणी गाउँपालिकाले लेखापरीक्षणका क्रममा सबैभन्दा बढी बेरुजु फर्छ्यौट गरी सम्परीक्षण गराउँदै प्रदेशकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ। महालेखापरीक्षकको कार्यालयले ६७औं वार्षिक उत्सवको अवसरमा त्रिवेणी गाउँपालिकालाई प्रशंसा पत्र प्रदान गर्दै यो उपलब्धिको सम्मान गरेको हो। आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणमा त्रिवेणी गाउँपालिकाले लेखापरीक्षण अंकको तुलनामा न्यूनतम बेरुजु कायम राख्नुका साथै कायम रहेको बेरुजुमध्ये ३...

लुम्बिनीको एसईई नतिजामा सुधार

दाङ, असार १६ । लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक नतिजा सुधार भएको छ । परीक्षामा सामेल भएका विद्यार्थीमध्ये ६२.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३ हजार ९ सय ३ परीक्षार्थीमध्ये ४६ हजार ५४ विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये ६ हजार ५ सय ६१ जनाले ३.६ देखि ४ जीपीए, १२...

बजेट निर्माणलाई अनावश्यक ढंगले उछालिएकोप्रति मन्त्री ढकालको गम्भीर आपत्ति

दाङ, १६ असार । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारको बजेट निर्माण प्रक्रियालाई कपोकल्पित ढंगले अनावश्यक विवादमा तानिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले बजेट निर्माण एक नियमित प्रक्रिया भएको र उक्त प्रक्रिया कुशलतापूर्वक सम्पन्न गरिए पनि त्यसलाई तोडमोड गरेर विवादास्पद बनाउन खोजिएकोमा आपत्ति जनाउनु भएको हो । ‘बजेट निर्माण एउटा प्रक्रिया हो । त्यो...

रासायनिक मल ल्याउन बजेट अपुग, समस्या समाधान चुनौतीपूर्ण

काठमाडौं, असार १६ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल आपूर्तिमा भइरहेको समस्याको प्रमुख कारण बजेट अभाव रहेको स्पष्ट पार्नुभएको छ। संसदीय समितिद्वारा आयोजित ‘रासायनिक मलको सहज आपूर्ति’ सम्बन्धी छलफलमा मन्त्री अधिकारीले आवश्यक बजेट नहुँदा समस्या ज्यूँ का त्यूँ रहेको बताउनु भएकाे छ। मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले पनि माग अनुसारको मल आपूर्ति गर्न राज्यले पर्याप्त बजेट छुट्याउन...

साउन १ गतेदेखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने

काठमाण्डाै । साउन १ गतेदेखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले सामुदायिक तथा निजी सबै स्वास्थ्य संस्थाहरूलाई परिपत्र गर्दै रिफरको व्यवस्था हटाइएको जानकारी दिएको हो । स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा विन्दु...

सुनमा लगाउन लागिएको विलासिता कर र पत्थरमा भ्याट हट्नुपर्छ : प्रियासन

घोराही, १६ असार । सरकारले आउँदो आर्थिक वर्षबाट सुनमा बिलासिता कर अनि पत्थरमा भ्याट लगाउन लागेकोमा दङालीहरुले यसको कडा शव्दमा बिरोध गरेका छन् । यस सम्बन्धि घोराहीमा आयोजना गरिएको सर्वपक्षिय कार्यक्रममा सहभागिहरुले सुन बिलासिताको वस्तु नभएर सबै नेपालीको आस्था, धर्म, संस्कृतिसँग जोडिएको धातु भएकाले यसलाई विलासिताको करको दायरामा राख्न नहुने निष्कर्ष निकालेका छन् । सबै पक्ष सहभागि ‘उपभोक्ता सचेतना’ कार्यक्रममा...

पश्चिमका १२ जिल्लासँगै पहाडी भेगका केही ठाउँमा ठूलो वर्षाको चेतावनी

काठमाण्डौ, असार १५ । देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । राति सिन्धुपाल्चोक र बागलुङमा भेलबाढी आउने गरी ठूलो पानी परे पनि अहिले भने रोकिएको छ । डडेलधुरा, कैलाली, नवलपरासी, चितवन, धनकुटा, झापा लगायतका ठाउँमा भने अहिले पनि पानी परिरहेको छ । कैलालीको धनगढी एअरपोर्ट वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएकोले त्यो क्षेत्र भइ बहने ससाना खोलाहरुमा बहाब...

असार १५ : धान दिवस र दही चिउरा खाने सांस्कृतिक पर्व आज मनाइँदै

काठमाडौं, असार १५ । हरेक वर्ष झैं आज देशभर धान दिवस तथा दही चिउरा खाने पर्व हर्षोल्लासका साथ मनाइँदैछ। नेपालमा २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा औपचारिक रूपमा मनाउन थालिएको हो। कृषिप्रधान मुलुक नेपालमा असार महिना धान खेतीका लागि सबैभन्दा महत्वपूर्ण समय हो। किसानहरू वर्षभरको अन्न संकलनका लागि यति बेला खेतमै व्यस्त हुन्छन्। आजको दिन, परम्पराअनुसार, असारे भाका...

ताजा समाचार