रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचन तालिका सार्वजनिक
भरत वली
रोल्पा, भदाै ११ । रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो अधिवेशन हुने भएको छ। समितिको अधिवेशन भदौ १४ गते लिबाङमा तय...
घोराहीमा गोरखा कप भलिबल प्रतियोगिता प्रारम्भ
घोराही, भदौ ११ । घोराहीमा गोरखा कप भलिबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले आयोजना गरेको प्रतियोगिताको...
वडाध्यक्ष शाहको रिटमा उच्च अदालतको कारण देखाऊ आदेश
दाङ, भदौ १०। घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पदबाट हटाइएको विषयमा उच्च अदालत तुलसीपुरले कारण देखाऊ आदेश जारी गरेको छ ।
वडाध्यक्ष शाहले कानुनी...
रोल्पामा मोतिबिन्दु छनौट तथा शल्यक्रिया शिविर सञ्चालन हुने
भरत वली
रोल्पा, भदौ ११ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजना र लमही आँखा अस्पतालको प्राविधिक...
पहिरोले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध
कालीकाेट, भदाै ११ । पहिरोले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र–२ कालेखोला नजिकै गएराति पहिरो झरेको हो ।
सडक छेवैबाट...
उखु किसानलाई अनुदानको रकम निकासा : किसानले काठमाण्डौ केन्द्रित आन्दोलन नरोक्ने
काठमाण्डौ, भदाै ११ । सरकारले उखु किसानलाई अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार दुई सय...
पहिलो पटक आज विश्व ताल दिवस मनाईंदै
काठमाण्डौ, भदाै ११ । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विश्व ताल दिवस मनाईंदैछ । संयुक्त...
महिला हिंसा न्यूनीकरणका लागि अनेमसंघद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं, ११ भदौ । महिलाहरूको महान पर्व तीजको अवसरमा अधिकांश महिला मठ–मन्दिर, चोक–चौतारामा उल्लासपूर्वक रमाइरहेका बेला अखिल नेपाल महिला संघ (अनेमसंघ) काे केन्द्रीय टोली...
इम्बोस्ड नम्बर प्लेट पूर्वाधार बिना अनिवार्य नगर्न यातायात मजदुर संगठनहरूको आग्रह
काठमाडौं, भदाै १० । यातायात क्षेत्रसँग सम्बन्धित मजदुर संगठनहरूले आवश्यक पूर्वाधार निर्माण नगरी सम्पूर्ण सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सरकारलाई आग्रह गरेका छन्...
गोरखापत्र च्यात्न र जलाउन खोज्ने सन्तोष राजावादी पक्राउ
काठमाडौँ, भदाै १० । गोरखापत्रमा छापिएको लेखको विरोधमा उत्रिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँको माइतीघर मण्डलाबाट प्रहरीले सन्तोष राजावादी भनिने सन्तोष कुमार...
















