शिव महापुराण र महाआरतीमा रोका परिवारद्वारा ६२ हजार नगद सहयोग
घोराही, साउन२० । दाङको घोराही–१७ गुलरियामा जारी एक महिनाको शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा नगद सहयोग गर्ने दाताहरूको संख्या क्रमशः बढ्दै गएको छ।
ऐतिहासिक र...
मनकामनाकाे शैक्षिक निर्देशकमा टेकम चन्द
घाेराही, २८ असार । मनकामना इङलिस सेकेन्डरी बाेर्डिङ स्कुल घाेराही १७ चाैघेराकाे शैक्षिक निर्देशकमा टेकम चन्द नियुक्त हुनुभएकाे छ।
शिक्षा क्षेत्रमा झन्डै २८ वर्षदेखि निरन्तर...
पत्रकारमाथिको दुर्व्यवहार प्रति आयोग चिन्तित
असार ०२ । पछिल्ला दिनहरूमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत विचार र अभिव्यक्ति व्यक्त गरेको आरोपमा पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि धरपकड, धम्की र दुर्व्यवहारका...
सहकारीका बचतकर्ताको पौने ४ अर्ब रकम फिर्ता
काठमाण्डौ, असार २३ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारी पीडितलाई तीन अर्ब ७१ करोड ६६ लाख पाँच हजार छ सय ५४ रुपैयाँ फिर्ता...
लिपुलेक व्यापारमा भारतको स्पष्टिकरण : ‘नेपालको दाबी ऐतिहासिक प्रमाणमा आधारित छैन’
काठमाडौं, भदाै ५ । लिपुलेक नाकाबाट भारत र चीनबीच पुनः सुरु गरिएको सीमा व्यापारबारे नेपालको आपत्तिपछि भारतले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ। भारतले नेपालको...
क्लबहरुलाई सञ्चार सीप तालिम
विमला केसी
घाेराही, २१ कार्तिक । घोराही उपमहानगरपालिका वडा नं १६ स्थित ज्ञानमाला एकेडेमीमा सञ्चार सीप सम्बन्धी तालिम सम्पन्न भएको छ।
विद्यालयमा गठित विभिन्न क्लबहरुका पदाधिकारी,...
शिक्षकहरुले बुझाए ध्यानाकर्षण पत्र
घाेराही, १३ भदौ । नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको आव्हानमा दाङ जिल्लाका १० वटै स्थानीय तह मार्फत शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएकाे छ ।
प्रतिनिधि...
दाङमा युवामाझ लागूऔषधविरुद्ध सचेतना
घोराही, साउन २८ । अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा दाङ महिला जेसीजले युवाका लागि "राम्रो स्वास्थ्य र कल्याणका लागि लागूऔषधविरुद्ध सचेतना" कार्यक्रम सम्पन्न गरेको छ।
दाङ...
लमहीमा चाडपर्व लक्षित खाद्यान्न तथा किराना पसल अनुगमन
लमही, १० असोज । चाडपर्वको अवसरमा म्याद सकिएका तथा गुणस्तरहीन सामग्रीको खरिद–बिक्री बढ्न सक्ने भन्दै लमही नगरपालिकाले शुक्रबार बजार अनुगमन गरेको छ। उपभोक्ता हित...
आधारभूत आँखा स्वास्थ्य शिक्षाले ग्रामीण भेगमा दृष्टि जोगाउने प्रयास
तुलसीपुर, ६ असोज । समाजमा जनचेतनाको कमीका कारण कसैले पनि दृष्टि गुमाउन नपरोस् भन्ने उद्देश्यसहित नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले...















