विदेश पठाइदिने भन्दै एक करोड ८२ लाख ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ
काठमाडौं, असार २३। विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै एक करोड ८२ लाख रुपैयाँभन्दा बढी ठगी गरेका दुई जना काठमाडौंबाट पक्राउ परेका छन्।...
नेपाल उद्योग व्यापार महासंघ घोराहीद्वारा सेवा घरलाई खाद्यान्न सहयोग
घोराही, असार ३१ । नेपाल उद्योग व्यापार महासंघ घोराहीले आफ्नो चौथो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव कल्याण समाजसेवा घरलाई खाद्यान्न सामग्री सहयोग...
दाङमा सर्पको टोकाइबाट एक शिक्षकको मृत्यु
दाङ, साउन । १२ दाङमा सर्पको टोकाइबाट एक जना विद्यालय प्रधानाध्यापकको ज्यान गएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेका...
नेपालको एक तिहाइ जनसङ्ख्या अझै पूर्वसूचनाबाहिर, ‘सबैका लागि पूर्वसूचना’ मार्गचित्र बनाउँदै सरकार
काठमाण्डाै, साउन २३ । सरकारले विपद्जन्य पूर्वसूचनाको प्रभावकारिता र पहुँच विस्तारका लागि मार्गचित्र तयार पारिरहेको छ । गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम...
झन्डै १ करोड रुपैयाँ सम्पत्तिको स्रोत नखुलेपछि पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाण्डाै, साउन २९ । पर्यटन विभाग भृकुटीमण्डपका निर्देशक एवम् सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज...
दाङमा पाँच वर्षमा ७१ हजार बढी नागरिक स्वास्थ्य बीमामा
दाङ, भदौ ६ । पाँच वर्षको अवधिमा दाङमा ७१ हजार ७१८ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल...
रौतहटमा सुटकेसभित्र फेला परेको शवको सनाखत
रौतहट, भदौ ७ । रौतहटमा सुटकेसभित्र फेला परेको शवको सनाखत भएको छ। प्रहरीले दिएको जानकारीअनुसार मृतक माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबी देवी साह...
दाङको इतिहासमा आधारित ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ सार्वजनिक
दाङ, भदौ १२ । पत्रकार तथा इतिहासकार डा. सुदीप गौतमद्वार लिखित पुस्तक ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ घोराहीमा एक समारोहबीच बिहिबार घाेराहीमा सार्वजनिक गरिएको छ।...
घाेराहीमा गुणस्तरहीन दुध बिक्री गर्ने ९ डेरी पसल कारबाहीमा
घोराही, भदौ १६ । घोराही उपमहानगरपालिकाले गुणस्तरहीन दुध बिक्री गर्ने ९ वटा डेरी पसल प्रत्येकलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाको बजार...
दिवा खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना
जनकपुरधाम, भदाै १९ । महोत्तरीको एक विद्यालयमा दिवा खाजामा छेपारो परेपछि विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन्।
पिपरा गाउँपालिका वडा नम्बर ६ रतौलीस्थित आदर्श माविको...
















