बस्नेतकाे निधनले पार्टीलाई ठुलाे क्षति: महासचिव पाेख्रेल

दाङ, १९ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले दङ्गाली कम्युनिष्ट आन्दोलनका नेता स्वर्गिय शोभाराम बस्नेतको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभएको छ ।...

बाढीपीडितका लागि स्वर्गद्वारी इङ्लिस बोर्डिङ स्कुलद्वारा रु. १ लाख ११ हजार १११ सहयोग

घोराही, १८ भदाै । भाद्र १० गते भाेटेकाेशीमा आएकाे बाढीका कारण प्रभावित तथा पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै घोराही–१०, नारायणपुरस्थित स्वर्गद्वारी इङ्लिस बोर्डिङ स्कुलले आर्थिक...

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काठमाडौं, ७ असाेज । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले नौ बजेबाट सुरु हुदैछ । बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने...

विद्यालय शिक्षा विधेयकबाट पन्छिँदै सरकार, शिक्षक महासंघसँगको छलफललाई देखाउँदै

जेठ २१, काठमाडौँ । विद्यालय शिक्षा विधेयकमाथिको छलफल अनिश्चित बनेको छ। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा कहिलेदेखि विधेयकमाथि छलफल सुरु हुने हो...

दलित तथा सुकुम्बासीलाई कागजात बुझाउन ७ दिनको समय

दाङ , जेठ २८ । दाङकाे राजपुर गाउँपालिका–१ नं. वडा कार्यालयले दलित भूमिहीन, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि भर्ना गरिएको फारमको आधारमा आवश्यक...

विद्यार्थीले आफ्नाे अन्तर्निहित क्षमता पहिचान गर्न सक्नुपर्छ: वरिष्ठ उपाध्यक्ष चन्द

नवराज खत्री घाेराही, ८ असार ।  प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दले विद्यार्थीहरुले आफ्नाे अन्तर्निहित क्षमता पहिचान गर्न सक्नुपर्ने बताउनुभएको छ। एपेक्स कम्प्युटर घाेराहीद्वारा ब्रिज...

लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको राजस्व

दाङ, आषाढ १९ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा तय गरेको राजस्व संकलन लक्ष्यको आधा पनि उठाउन सकेको छैन। प्रदेश...

पत्रकारितामा लैङ्गिक संवेदनशीलता अपरिहार्य: सचिव प्रियासन

घोराही, २७ असार । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारितामा लैङ्गिक संवेदनशीलता अनिवार्य रहेको बताउनुभएको छ । पत्रकार महिला मञ्च दाङले शुक्रबार घोराहीमा...

घोराहीमा १० करोढ बढि राजश्व संकलन, घट्यो मालपोत कर

विमल योगी दाङ,२ साउन । घाेराही उपमहानगरपालिकाले अघिल्लो बर्षको तुलनामा ३१ प्रतिशत बढि राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०८०/०८१ मा नगरले आन्तरिक र घरजग्गा...

दाङमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

दाङ, साउन ८ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले छुट्टाछुट्टै स्थानमा शंका लागेका उनीहरूलाई पक्राउ गरी नियन्त्रणमा लिएको...

ताजा समाचार